ब्रह्माण्ड निर्माणको रहस्योदघाटन हुने

Posted on
  • Sep 10, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, २५ भदौ/ सतहबाट हर्ेदा अनुमान लगाउन सकिदैन की संसारको सबैभन्दा ठूलो परियोजना जमीनभित्र भइरहेको छ।
    आज -बुधवार) संसारभरीका वैज्ञानिकहरुको सामूहिक प्रयासबाट संसारको सबैभन्दा ठूलो प्रयोग भइरहेको छ ।
    यस प्रयोगको उद्देश्य ब्रह्माण्डको निर्माण्ँ परिस्थितिको अनुमान लगाउनु हो ।
    यसको लागि स्विट्जरलैंड र प|mान्सको सीमामा अरबौं डलर खर्च गरेर पछिल्लो वर्षा संसारको सबैभन्दा ठूलो प्रयोगशाला स्थापित गरिएको छ । वैज्ञानिकहरुको अनुमान छ यस प्रयोगबाट प्राप्त हुने तथ्यहरुको अध्ययन वर्षौसम्म हुनेछ ।
    यस प्रयोगलाई संसारको धेरै भागमा भनिदैछ यसबाट ब्लैक होल को निर्माण्ँ हुन्छ र यसबाट पृथ्वीलाई खतरासमेत हुनसक्छ । तर यससंग सम्बन्धित वैज्ञानिकहरुले भनेका छन् यो प्रयोग पर्ूण्ारुपमा सुरक्षति छ र यसबाट कुनै असर हुने छैन ।
    नेपाली समय अनुसार आज दिउंसो ११ः४० बजे हुन गइरहेको यो अनौठो प्रयोगलाई पूरै संसारले हेरिरहेका छन् ।
    यसमा प्रयोगको लागि ढा“चा बनाइएको छ त्यसलाई प्रयोगशाला भनेमा त्यसको आकारको अनुमान लगाउन कठिन छ । परमाण्ँु विषयमा शोध गर्ने यूरोपीयन संस्था र्सनले यसलाइ तयार गरेको छ ।
    स्विट्जरलैंन्ड र प|mान्सको सीमानामा यसलाइ स्थापित गरिएको छ, सतहबाट हर्ेदा अनुमान लगाउन सकिदैन किनकि यो जमीनबाट ११५ मीटर तल स्थित छ ।
    यसमा २७ किलोमीटर लामो एक सुरुङ तयार गरिएको छ जसमा विशाल पाइप लाइन बिछाइएको छ । सयौ मीटर लामो केवल जडान गरिएको छ ।
    यसमा एक हजारभन्दा बढी बेलना आकारको चुम्बक जोडीएको छ । यसको ढा“चा तीन अलग-अलग आकारमा गोलाकार बनाइएको छ । यसको बीचमा लार्ज हैडरान कोलाइडर -एलएचसी) लगाइएको छ, जसको अलग-अलग भाग प्रयोगको लागि छुटै परिण्ँामहरुको विश्लेषण्ँ गरिन्छ ।
    प्रयोगको क्रममा घटीरहेको भौतिकीय घटनाहरु अध्ययन गर्न विशालकाय कम्प्यूटर ढा“चा तयार गरिएको छ र एक नयां नेर्टवर्कबाट यसको पूरै संसारको अलग अलग भागमा रहेको कम्प्यूटरहरुसंग जोडीएको छ । सय देशका हजारौ वैज्ञानिक यस प्रयोगमा भाग लिइरहेका छन् ।
    यस प्रयोगको लागि प्रोटोनको गोलाकार सुरुगभित्र दुइ विपरित दिशामा पठाइन्छ । द्रव्य र अद्रव्यबीच नाताको परख गर्न चाहन्छन् बैज्ञानिकहरु । प्रकाशको गति बराबर यसको गति छ । प्रोटोनले एक सेकेंडमा ११००० भन्दा बढी परिक्रमा गर्ने वैज्ञानिकहरुले बताए ।
    यस प्रक्रियाको क्रममा प्रोटोन केही विशेष स्थानहरुमा ठोक्किने छ । प्रोटोनहरुको ठक्करबाट ६० करोडभन्दा बढी घटनाहरु हुन्छ र यही घटनाहरुको एलएचसीको विभिन्न भागमा सूचिकृत गरिने अनुमान लगाइएको छ ।
    यस क्रममा प्रतिसेकेन्ड सय मेगाबाइट भन्दा बढी आंकडाहरु एकत्रित गरिने बैज्ञानिकको भनाइ छ । उनीहरुको भनाइ छ प्रोटोनहरुको ठक्करबाट आर्श्चर्यजनक घटनाहरु हुन्छ र यसैबाट ब्रह्माण्ड निर्माणको रहस्योदघाटन हुने अनुमान लगाइएको छ । वैज्ञानिकहरुको भनाइनुसार सो प्रयोगबाट द्रव्य के हो र द्रव्यमान कहांबाट आउंछ भन्ने रहस्योदघाटन हुने अनुमान छ ।
    लीवरपूल यूनिवसिर्टर्ीी भौतिकशास्त्री डा. तारा शियर्सको भनाइ छ । "हामी द्रव्यलाई यस प्रकारले हेर्र्छौ जुन प्रकारले हामीले कहिले हेरेको थिएनौं ।"
    भारतीय वैज्ञानिक अर्चना शर्मा भन्छिन् यो एक यस्तो कण्ँ हो जसकोबारेमा वैज्ञानिक सिद्धान्त अनुसार यही कारण कण्ँमा द्रव्यमान हुन्छ । हामी विज्ञानको एक मोडमा उभिएका छौं र अब अगाडि बढ्न चाहन्छौ । ब्रह्माण्डलाई बुझ्न चाहन्छौं ।"
    र् र्सनका वैज्ञानिक प्रोफेसर ब्राउन काक्स भन्छन्-ँ केही मानिसको भनाइ अनुसार यसबाट ब्लैक होल निर्माण हुने खतरा छ जसभित्र सबैथोक हराउन सक्छ । तर यी खबर सबै अफवाह रहेको भन्दै एलएचसीमा एक प्रक्रिया हुन्छ जसलाई पृथ्वीमा पठाइन्छ त्यहां प्रोटोनबाहेक केही पनि चुडिने छैन । उनले भने परिवर्तन भइरहेको यस प्रक्रियालाई खलल पार्न केही षडयन्त्रकारीहरुले आम जनतालाई डराउन एक किसिमको प्रोपोगण्डा रचिरहेका छन् ।
    यस नयां प्रयोगलाई लिएर पर्सर्ााबारा, रौतहटमा एक किसिमको हल्ला फैलिएको छ, पृथ्वी नष्ट हुन्छ, भूकम्प आउछ तथा प्रलय हुन्छ । यस्ता निराधार हल्लाले गर्दा मुटुका रोगीहरु भयभित भएका छन्, अधिकांश व्यक्तिहरुको व्लडप्रेसर सो समाचार सुनेर बढेको छ । भारतीय मिडियाहरुले यस जानकारीमूलक समाचारलाई बढाइ चढाइ रोचक बनाउने प्रयास गलत सावित भएको छ । उनीहरुले दर्शक तथा श्रोताहरुको मनमा एक प्रकारको भय सिर्जना गरेका छन् । बीरगंज बजारमा धमाधम सन् २०१२ मा जाने भनिएको प्रलयको सिडी निर्माण गरेर बिक्री गर्ने व्यापारीहरुको संख्या बढेको छ भने सीडी हर्ेन स्थानीयबासीहरु सिडी पसलहरुमा धाउन थालेका छन् । -अनुवाद- मुकेश बस्नेत, स्रोतः बिबिसी)

    ट्राफिक सप्ताह झारा टार्ने काम
    वीरगंज, २५ भदौ/ वीरगंजका ट्रान्सपोर्ट एवं व्यापारिक प्रतिष्ठानबाट व्यापकरूपमा चन्दा रकम संकलन गरी ट्राफिक सप्ताहको नाममा राज्यको आ“खामा छारो हाल्न सफल भएका जिल्ला ट्राफिक कार्यालय, पर्सर्ाा प्रनि कमल थापाले ट्राफिक जनचेतनाको नाममा स्थानीय नगरवासीबीच झारो टार्ने काम गरेको उदाहरण प्रमाणसमेत पेश गरेको छ ।
    ट्राफिक सप्ताह कार्यक्रमलाई मध्यक्षेत्रीय डिआइजी किरण गौतमबाट उद्घाटन गर्न लगाई नगरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा डंका पिट्न लगाएका प्रनि थापाले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई जनचेतनाका नाममा श्रम शोषणसमेत गरेको वीरगंज नगरको मूलसडकका पेटीहरूमा कार्यक्रमको तेस्रो दिन पार्किङ गरी राखिएका मोटरसाइकल, साइकलहरू, विज्ञापन बोर्डहरुको भीडले प्रष्टयाएको छ । ड्युटीमा खटिएका ट्राफिक प्रहरीको उपस्थितिमा नगरको मानिस हिंड्ने पेटीलाई पार्किङ बनाइराखेको यो दृश्यले जिल्ला ट्राफिक कार्यालय, पर्सर्ाा इन्चार्ज प्रनि थापाको काबिलियतलाई समेत प्रष्टयाएको छ ।

    स्वास्थ्यकर्मीको हत्याको विरोध पर््रदर्शन

    वीरगंज, २५ भदौ/ अज्ञात हतियारधारी समूहद्वारा गोली हानी रौतहटका स्वास्थ्यकर्मी सुरेश यादवको हत्या गरेको विरोधमा आज पर्सर्ाा सम्पर्ूण्ा स्वास्थ्यकर्मीहरूले एक विरोध र्‍याली निकाली नगर परिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भयो ।
    नेपाल सिएम संघ पर्सर्ााे आयोजनामा नारायणी उपक्षेत्रीय अस्पतालबाट निकालिएको विरोध र्‍यालीले हत्यारालाई पक्राउ गर, मृतकलाई शहीद घोषणा गरी उचित क्षतिपर्ूर्तिको व्यवस्था मिलाउन मांग गरेका थिए ।
    आजै नारायणी उपक्ष्ँेत्रीय अस्पताललगायत वीरगंजका सम्पर्ूण्ा निजी अस्पताल, नर्सिङ होमहरूले आकस्मिक सेवाबाहेक सम्पर्ूण्ा सेवा ठप्प पारेका छन् ।

    चित्रकला प्रतियोगिता
    वीरगंज, २५ भदौ/ सामुदायिक प्रहरी सेवा केन्द्र समन्वय समिति पर्सर्ाा महिला सशक्तिकरण तथा बाल कल्याण संघ नेपाल पर्सर्ााे आयोजनामा चित्रकला प्रतियोगिता आज सम्पन्न भएको छ ।
    जिल्ला ट्राफिक सप्ताहको उपलक्ष्यमा आज तेस्रो दिन गराइएको सो चित्रकला प्रतियोगितामा वीरगंजका विभिन्न विद्यालयका १६ जना छात्रछात्राहरूको सहभागिता रहेको छ ।
    महिला सशक्तिकरणका अध्यक्ष सुरेन्द्रप्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल सिमा सुरक्ष्ँा, पर्सर्ाा प्रहरी उपरीक्ष्ँक प्रहलाद सिंह केसी रहनुभएको थियो । प्रतियोगितामा कमल थापा, सरोज खड्का, अरूणबहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

    नयां कार्य समिति गठन
    वीरगंज, २५ भदौ/ नेपाल ब्यूटिसियन संघ, वीरगंज पर्सर्ााे दोस्रो जिल्ला अधिवेशनबाट नया“ कार्य समिति गठन भएको छ ।
    ब्युटिसियन संघका उपाध्यक्षमा रञ्जना रौनियारको अध्यक्ष्ँतामा सम्पन्न जिल्ला अधिवेशनबाट ९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
    अध्यक्ष पदमा मन्दाज श्रेष्ठ निर्विरोध चयन भएका छन् भने उपाध्यक्ष पदको लागि दर्ुइ उम्मेदवारबाट रानी जोन र गुड्डी जोशीको नाम आएको छ । त्यस्तै उपाध्यक्ष पदमा रानी जोन विजयी हुनु भएकी छन् भने कोषाध्यक्षमा सम्झना गुरूङ र अंजना भण्डारीको नाम परेकोमा सम्झना गुरूङ विजयी हुनुभएकी छन् । अरू सबै पदको लागि निर्विरोध छनोट भएको हो ।
    सचिवमा सलोनी जैसवाल, सदस्यहरूमा गुड्डी जोशी, रञ्जना अधिकारी, अजन्ताराज भण्डारी, सिलु जोशी, मिरा खड्का, रेखा शर्मा रहनुभएको छ ।

    0 comments: