वीरगंज, १४ भदौ/ सशस्त्र प्रहरी बल राजस्व एवं भंसार सुरक्ष्ँा वेशद्वारा भारत, रक्सौलबाट चोरी पैठारी भइ आएको चार लाख मूल्य बराबरको भारतीय र्सर्टिङ सर्ुर्टिङ कपडा बरामद गरेको छ ।
गए राति मर्ुर्लीचोक नजिक टेम्पोमा राखेर लगीरहेको अवस्थामा चेकजांचको क्रममा सशस्त्र प्रहरी बलले बरामद गरेको सो र्सर्टिङ सर्ुर्टिङ कपडा वीरगंज भंसार कार्यालयमा आवश्यक कारबाईका लागि बुझाएको सशस्त्र प्रहरी बल राजस्व एवं भंसार सुरक्ष्ँा वेश वीरगंजले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment