वीरगंज, १४ भदौ/ पुरानो रेलवे लिग इनर वाइपास निर्माणको ठेक्का पाएको ठेकेदारले निर्माण सामग्री माटो, गिटी, जथाभावी सडकमा थुपारेको कारण सवारी साधन संचालन हुन नसक्ने गरी अवरुद्ध भएको छ ।
जिल्ला विकास समिति पर्सर्ाा पर्ूव सभापति जनार्दन सिंह क्षेत्रीको घर नजिकबाट श्रीराम हलसम्मकोइनर वाइपास सडकखण्डमा निर्माण सामग्री अव्यवस्थित तरिकाले थुपारेकोले आवतजावतमा ठूलो मर्कामा परेको लक्ष्मीनारायण टोल बासीले बताएका छन् । कोही विरामी परेमा एम्बुलेन्ससम्म छिर्न नसक्ने गरी निर्माण सामग्री सडकमा थुपारिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment