वीरगंज, १९ साउन/ जिल्ला प्रहरी कार्यालय, पर्सर्ााट खटि गएको टोलीले चार लाख मूल्य बराबरको टेलिफोन, खुकुरीसहित तीनजना चोरहरुलाई पक्राउ गरेको छ ।
गए राति १२ बजे भारततर्फबिक्री गर्न लैजादै गरेको अवस्थामा ३५० मिटर टेलिफोनको तार वीरगंज-१६ राधेमाईटोल नजिकको गल्लीबाट पर्सर्ाा्रहरीले रंगेहात पक्राउ गरेको हो ।
विजुलीको लाइन गएको अवस्थामा तार चोर्दै गर्दा पर्सर्ााजल्ला मसिहानी-४ बस्ने ३२ वषर्ीय राजकिशोर साह रौनियार, भारत, बिहार बेतिया मझौलिया शेष बैरीया टोला थाना ग्राम मझोलिया बस्ने २८ वषर्ीय हरिओम साह, वीरगंज-१४ श्रीपुर बस्ने २३ वषर्ीय विनी विक्रम शाह पक्राउ परेका हुन् ।
पक्राउ परेका त्रय चोरहरुले भारत, रक्सौलको मासुगल्ली आश्रम रोडस्थित टेलिफोन तार कवाडी तथा विजुली पसलेहरु मुन्ना अंसारी, अहमद हवारी, राजेश गुप्ता, नयन खानलाई प्रतिकिलो भारु ३ सय देखि ५ सय रुपैयांसम्म बेच्ने गरेको बताएका छन् ।
विगत २-३ महिनाको अवधिमा १७ जना तारचोरहरु विभिन्न हतियारसहित पक्राउ परेको हंुदा हाल १४ जनालाई जेल चलान गरिएको र हालसम्म ८ हजार मिटर, २३ लाख बराबरको चोरीको तार बरामद गरेको पर्सर्ाा्रहरीले जनाएको छ ।
सहयोगको आग्रह
वीरगंज, १९ साउन/ अपा· व्यक्तिलाई अवसर पाउनुपर्ने भन्दै हिपप डान्स ट्रो डान्स कल्चर कार्यक्रम आयोजना गर्न प्रगति युवा क्लबले सहयोगको आग्रह गरेका छन् ।
आज आदर्शनगरमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष मुकेश वर्ण्र्ाालले अपा· दिनेश पटेलको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् ।
सन् २००६ मा भारतको दिल्लीबाट कार्यक्रम आयोजना गरी नेपाल र्फकदै गर्दा दिल्लीको तिलकनगरमा ट्रक दर्ुघटनामा परी दिनेश पटेलको बायां खुट्टा पैसाको अभावले गर्दा कुहिएपछि काट्नु परेको पत्रकार सम्मेलनमा पटेलले बताएका छन् ।
भारतीय कार्यक्रम बुगीउगीमा नाच्ने अवसर पाएका कारण आप\mनो खुट्टाको आवश्यक उपचारपछि स्प्रिङ लगाए आफू पुन नाच्न सक्ने बताउ“दै सहयोगको आग्रह गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment