महेशचन्द्र गौतम
वीरगंज, २५ साउन/ जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार पौडेलले अनाधिकृत कमिशनका लागि एनजिओसीसी पर्साका नाममा कार्यक्रम संचालन हुनु करिब चार महिना अगावै रू ६० हजार रकम भुक्तान गरेकोमा हालसम्म सो कार्यक्रम नगरिएको कुरा खुल्न आएको छ ।
स्थानीय मदर्सर्ाा मौलवीहरूलाई मदर्सर्ाा अध्ययन गर्ने बालबालिकाहरूलाई नेपाली शिक्ष्ँा प्रदान गर्न तालिम दिने शिर्ष अन्तगर्त सो रकम भुक्तान गरेको बताइन्छ ।
मुस्लिम समुदायका मौलवीहरूलाई स्थानीय होटल मकालुमा तालिम दिने कार्यक्रम तय गरिए अनुरूप कार्यक्रम आयोजना गर्नु चार महिनाअगावै रू ६० हजार प्रदान गर्नुले स्थानीय विकास अधिकारी पौडेलको नियतलाई उदा·ो बनाउंछ । नियुक्ति, थमौती, सरूवाजस्ता कुरामा नजराना बिना कुनै काम गर्न नमान्ने गरेका अधिकारी पौडेलको भ्रष्ट क्रियाकलापको चर्चा पर्सा जिल्लाका ८२ गाविसमात्र नभई बारा जिल्लासमेतमा भइरहेको छ ।
जिविसद्वारा कार्यक्रम हुनु चार महिनाअगावै एनजीओसीसीलाई रकम भुक्तानी
Posted on Aug 10, 2008 by mukesh in
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment