वीरगंज, ४ साउन/ नेकपा माओवादीको राजनैतिक प्रशिक्ष्ँणमा भीषण मारपीट हु“दा १२ जना घाइते हुनुका साथै १२ जना पक्राउ परेका छन् ।
आज वीरगंज उद्योग वाणिज्य संघको हलमा अखिल नेपाल टे्रड युनियन महासंघको राजनैतिक, वैचारिक प्रशिक्षण कार्यक्रममा माअेावादीभित्र दुइवटा राजनीतिक धारबीच झडप भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय कार्यालय सचिव क. विप्लव -नेत्रविक्रम चन्द), केन्द्रीय सदस्य एवं भोजपुरा उपराज्य समितिका इन्चार्ज क. प्रतीक -हरिभक्त कंडेल) र केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष क. सोनामसमेतको उपस्थितिमा कार्यक्रम प्रशिक्षण कार्यक्रम चलिरहेको बेलामा पर्सा जिल्लाका केही मजदुर नेता, वाइसीएलका संयोजक कार्यकर्ताहरु गएर केन्द्रको अनुमति नलिई जिल्ला संगठन समिति पर्सालाई कुनै जानकारी नै नलिई पार्टर्ीी लविङ खडा गरेर भएको यस्तो कार्यक्रम हामी हुन दिदैनौं, यसको कुनै औचित्य छैन भनेपछि कार्यक्रम विथोल्ने पक्ष र कार्यक्रम संचालन गर्ने पक्षबीच झडप भएको थियो । कार्यक्रमको मूलगेटको ढोका थुनेर खोजी खोजी करिब १२ जनालाई निर्घर्ाांग पिटेर कार्यक्रम सम्पन्न नभएसम्म कोठामा थुनेर राखिएको थियो भने कार्यक्रम स्थललाई प्रहरीले घेरेर राखेको थियो ।
झडप पछि शान्त भएको कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रीय कार्यालयका सचिव क. विप्लवले जनयुद्धले संझौताको राजनीतिलाई तोडी दिएको छ । दिल्ली र अमेरिकी सत्ता संशोधनवादी कम्युनिष्ट पार्टर्ीीट डराउंदैन तर दिल्ली कम्युनिष्ट राजनीति भएको आन्ध्रप्रदेश र छत्तीसगढबाट गराउंछ । माओवादी सत्तामा नआउदैमा भारत र अमेरिका डराइ रहेको छ । सिआइए र रअ अहिले काठमाडौंमा छन् । नेपालीलाई धेरै हेप्न थालेका छन् भन्नुभयो ।
उहा“ले भारतका माओवादी साथीहरुले हामीलाई एसएलआर हतियार दिएका थिए । अवसरवादी र स्वार्थीहरु विरुद्ध होइन आफनै साथीमाथि हमला गर्दछन् । क्रान्ति गर्नुबाहेक हाम्रँे अर्को स्वार्थ छैन । जोसुकै होउन, मजदुरमाथि हमला गर्दछन् भने क्षम्य हुन सक्दैन । क्रान्तिकारी मजदुर एकता फुटाउने काम पार्टर्ीीत्रैबाट भइरहेको छ । आवश्यकता पर्यो भने नेपालमा पुनः जनयुद्ध सुरु हुन्छ, आवश्यक परे बाचेका माओवादी संगठनका ३५ जना केन्द्रीय सदस्य मृत्युवरण गर्न तयार छन् । प्रचण्ड कमरेडलाई बनाउन दश हजार शहीद भएका छन् । काठमाडौंमा अहिले फोहरी खेल भइरहेको छ । क्रान्तिको मूल्यलाई व्यक्तिगत स्वार्थका लागि पार्टर्ीी प्रयोग गर्दछ भने हामी जनयुद्ध गर्न तयार छौं । कांग्रेस, एमालेविरुद्ध फेरि हतियार उठाउने छौं । लोकतन्त्रले देश र जनताको हित गरेन भने आगो लगाएर हिड्ने छौं । छिटो नै केन्द्रीय समितिको बैठक बसेर नया“ क्रान्तिको लागि निर्ण्र्ाागर्नेछौं भन्नुहु“दै हामीलाई पद र मन्त्री चाहिएको छैन, हामी सदैव र्सवहारावर्गको मुक्तिको लागि लड्न तयार छौं भन्नुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एवं भोजपुरा राज्य समितिका इन्चार्ज हरिभक्त कंडेलले निर्ण्ाात्मक लगाईमा प्रवेश गर्दा पार्टर्ीीत्र घुसेका खराब प्रवृत्तिहरु उत्तेजित हुन्छन् । पार्टर्ीीत्र दोहोरो मापदण्ड भएका व्यक्तिहरुलाई कारबाहीविनाको छुट हुन सक्दैन । घटना जसरी घट्यो, आजको घटना अप्रिय हो, परिस्थिति संगीनमय बन्दैछ । आवश्यकता विपरित घटनामा संलग्न भएकाहरुलाई यस मंचबाटै सस्पेन्ड गर्ने कुरा उठाउनुहुंदै राज्य कमिटीको हेडक्वार्टरमा बोलाएर छानविन हुनेछ । आप\mनो कार्यकर्तामाथि धावा बोल्ने अधिकार कसैलाई छैन ।क्रान्तिको समस्या हल भएको छैन । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, प्रतिक्रियावादी र अवसरवादीले असहय भएर माओवादीमाथि आक्रमण गरेको बताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एवं वाइसिएलका केन्द्रीय अध्यक्ष क. सोनामले आजको मजदुर प्रशिक्षण कार्यक्रम विथोल्न खोजिएकोमा कर्डाईपर्ूवक छानबिन गरी विथोल्न आएका गिरफतारमा परेकाहरुलाई प्रहरीको जिम्मा लगाइएने छ, केन्द्रीय कमिटीबाट चालिने बताउनुभयो ।
अखिल नेपाल टे्रड युनियन महासंघ भोजपुरा उपराज्य समितिका संयोजक हरि मण्डलले सभापतित्व गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा अनेटे्र महासंघका वरिष्ठ उपाध्यक्ष बद्री बजगाई, क्राीन्तकारी पत्रकार महासंघका विरोध शर्मा, अनेटे्रयु महासंघका केन्द्रीय सदस्य सोनालाल साहलगायत मंचमा रहेका थिए ।
साक्ष्ँात्कार कार्यक्रम सम्पन्न
वीरगंज, ४ साउन/ क्रान्तिकारी पत्रकार संघ, नेपालका केन्द्रीय सचिवालय सदस्य नेत्रविक्रम चन्द ँविप्लव’ले देशमा आमूल परिवर्तन गर्ने दिशातिर लागेको माओवादीविरुद्ध विभिन्न देशी-विदेशी शक्तिहरुको चलखेल गरी माओवादीलाई पन्छाउन खोजीरहेको आरोप लगाउनुभयो ।
आज क्रान्तिकारी पत्रकार संघ नेपाल, पर्सर्ाा पत्रकार महासंघ पर्सर्ााे सभाकक्षमा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्नुहुंदै प्रमुख अतिथि विप्लवले जनताको मापदण्ड अनुसार काम गर्दै जाने एउटै पार्टर्ीीाओवादी हो भन्नुभयो ।
सो साक्ष्ँात्कार कार्यक्रम क्रान्तिकारी पत्रकार संघको जिल्ला अध्यक्ष भूषण यादवको सभापतित्वमा सम्पन्न भएको थियो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment