झडपमा दर्ुइ महिला घाईते

Posted on
  • Jul 23, 2008
  • by
  • mukesh
  • in
  • वारा, ८ साउन/ ठगी मुद्दा खारेज गर्न माग गर्दै बारा, कलैयामा महिला कल्याण समाजले बुधवार कुचो सहित जिल्ला प्रहरी कार्यालय अगाडी पर््रदर्शन गरेका छन् । आज पर््रदर्शनको क्रममा प्रहरीले पर््रदर्शनकारी महिलामाथि सामान्य बल प्रयोग गर्दा कलैया ६ की लक्ष्मी ढुंगाना र वीरगंज अलौ ४ का अनिता देवीसाह सामान्य घाईते भएका छन्।
    महिलाहरुले सीमा देवी कलवार लीला उपाध्याय र रुवी गुप्ताउपर लागेको ठगी मुद्दा खारेज गर्नर्ुपर्ने माँग गरेकाहुन्। महिलाहरुले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारा अगाडी नाराबाजी समेत गरे। उनीहरुले टायर समेत बालेका थिए ।

    0 comments: