वीरगंज, ७ साउन/नेपाली कांग्रेसका महामन्त्री डा. रामवरण यादव राष्ट्रपतिमा र फोरमका र्समर्थक परमानन्द झा उपराष्ट्रपतिमा विजयी हुनुभएको खुशीयालीमा स्थानीय विभिन्न दलहरुले हर्षोल्लासपर्ूवक विजय जुलस निकाली नगर परिक्रमा गरेको छ ।
आज वीरगंजको घण्टाघरबाट निस्किएको विजय जुलुसमा नेकपा एमाले, नेपाली कांग्रेस र मधेशी जन अधिकार फोरम, जनमोर्चा नेपालका स्थानीय नेता तथा कार्यकर्तालगायत नरनारीहरुले सहभागी भइ एकता पर््रदर्शन गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment