वीरगंज, २ साउन/ बारा, सिमरामा डिजेल, पेट्रोल र मटितेल हाहाकार भएपछि कृषक र यातायात व्यवसायीहरुले २ वटा ट्याङकरमा रहेको १२ हजार लिटर डिजेल कब्जामा लिई स्थानीय जनतामा वितरण गर्नका लागि नेपाल आयल निगम मध्यमाञ्चल क्षेत्रीय कार्यालय अमलेखगंजमा सशक्त दबाब दिई रहेका छन् ।
इन्डियन आयल कर्पोरेशन रक्सौलस्थित डिपोबाट डिजेल लोड गरी काठमाडौंतर्फजान लागेको ना २ ख ३९२५ र ना २ ख १८५८ ट्याङकरलाई सिमरावासीले आफनो कब्जामा लिएको स्थानीय प्रहरीले बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment