वीरगंज, १ साउन/भंसार क्लियरिङ एजेण्ट महासंघको नेतृत्वमा विभिन्न मागहरु पूरा गराउन दबाबस्वरुप आजबाट अनिश्चितकालका लागि भंसारबाट माल छुटाउने काम ठप्प गरेको छ ।
वीरगंज भंसार कार्यालयमा भंसार क्लियरिङ एजेण्टहरु हडतालमा उत्रिएबपछि आज भंसार महसुल संकलन हुन सकेन ।
भंसार एजेन्ट महासंघले नयां भंसार एजेण्ट नियमावली खारेज गर, दर्ुइ वर्षे एजेन्ट प्रतिनिधि बहाली गर, कम्पनी प्रतिनिधि बहाली गर, स्थानीय प्रतिनिधि बहाली, स्थानीय कार्यालयबाट गर, शैक्षिक योग्यता खारेज गर आदि माग रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment