वीरगंज-पथलैया सडक अवरुद्ध

Posted on
  • Jun 20, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ असार/ सशस्त्र भूमिगत संगठनले लीलाप्रसाद लामिछानेको हत्याको विरोध गर्दै र्सर्ूय नेपालका मजदुरहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।
    आज पनि लामिछानेका परिवारजन, मजदुरहरुले मृतक लामिछानेको शव सडकमा राखेर वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरुले मृतकलाई क्षतिपर्ूर्ति, दोषीलाई कारबाईको माग गर्दै हिजोदेखि सो सडकखण्ड अवरुद्ध पार्नुका साथै बारा बन्द समेत गरेका थिए ।
    राजमार्ग अवरुद्ध हुंदा सयौं सवारी साधन अलपत्रमा परेका छन् ।


    तालाबन्दी खुलाउन धर्ना
    वीरगंज, ६ असार/ नेपाली कांग्रेस, पर्सर्ााे पार्टर्ीीार्यालयमा असन्तुष्ट पक्ष्ँधरले विगत केही दिनदेखि गरेको तालाबन्दी खुलाउन नेका, पर्सर्ाा अर्को पक्ष धर्नामा बसेका छन् ।
    आज बिहान १० बजेदेखि पार्टर्ीीार्यालयको दक्षिणपट्ट िबसेको सो धर्नामा नेका पर्सर्ाा सहसचिव असर्फी साह, सदस्य अम्बुज सिंह, क्षेत्रीय समिति क्षेत्र नं. ३ का सभापति श्याम पटेल, सदस्य रोशन लामिछाने, क्ष्ँेत्र नं. १ का सभापति खुरम आलम, सदस्य ललन द्विवेदी, अशोककुमार गुप्ता रहेका छन् ।
    एक सूत्रीय माग राखी धर्नामा बसेका कार्यकर्ताहरुले दर्ुइदिन भित्र तालाबन्दी नखोलिए आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।
    नेका, पर्सर्ाा असन्तुष्ट पक्षधरले विगत केही दिनदेखि पार्टर्ीीार्यालयमा तालाबन्दी गरेका हुंदा पार्टर्ीी तर्फाट कसैले तालाबन्दी खोलाउन कुनै पहल नगरेको भन्दै दबाबस्वरुप धर्ना कार्यक्रम गरेको जनाएका छन् ।


    अपाङगहरुलाई सीपमूलक तालिम
    वीरगंज, ६ असार/ अपाङगहरुलाई सीपमूलक तालिम दिने उद्देश्यले चक-डस्टर तालिम वीरगंजस्थित जनजाति विद्यालय आदर्शनगरमा आयोजना गरिएको छ ।
    आज नेपाल अपाङग संघ, पसाद्वारा आयोजित तालिममा संघका सचिव माधव घिमिरेले अपा·, अशक्त, दलित र जनजातिलाई सीपमूलक तालिम गर्राई रोजगारीका साथै उनीहरुलाई आय आर्जनको बाटो देखाउनर्ुपर्छ भन्नुभयो । उहांले चक र डस्टर तथा अन्य सामग्रीहरुको तालिम दिएर अपा·लाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
    उद्घाटन समारोह नेपाल अपा· संघ, पर्सर्ाा अध्यक्ष शम्भु पासवानको अध्यक्षतामा भएको हो भने प्रमुख अतिथि वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विश्वराज डोटेल, समाजसेवी गंगाबहादुर थापा, दिव्यलक्ष्मी शाक्य रहनुभएको थियो ।
    वीरगंजका विभिन्न ठाउ“हरुमा १५ जना महिला तथा पुरुष अपा·हरुले लिने सो तालिमका प्रशिक्ष्ँक नन्दा देवी श्रेष्ठ हुनुहुन्छ ।

    0 comments: