कृषकहरुले मल पाएनन

Posted on
  • Jun 22, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ असार/ रोपाई गर्ने बेलामा मलखाद नपाएपछि पर्सर्ाााराका कृषकहरु चिन्तित भएका छन् ।
    यो वर्षसमयमै पानी परे पनि धान रोप्ने बेलामा मल नपाएको बारा, मोतीसरका एक कृषक महेश साहले दुख पोख्दै भन्यो कृषि प्रधान देशमा रोपाईको समय न त मल नै पाइन्छ, न बिउ, सम्बन्धित निकायलाई हाम्रो समस्याप्रति कुनै चासो छैन ।
    बारा-पर्सर्ाा अधिकांश कृषकहरु भारतबाट मलखाद साइकलमा बोकेर ल्याउने गरेको भएपनि हाल सीमा नाकामा नेपाल-भारतका सुरक्ष्ँाकर्मीले कर्डाई गरेपछि उनीहरुको मल खोसिने गरेको एक कृषकले बताए ।

    निःशुल्क आंखा शिविर

    वीरगंज, ८ असार/ लायन्स क्लब वीरगंज युथको सक्रियतामा पर्सर्ााे जगरनाथपुरमा निःशुल्क आंखा शिविर तथा औषधि वितरण गरिएको छ ।
    आज सो शिविरमा जगरनाथपुरलगायत वरपरका गाविसका २ सय भन्दा बढी रोगीहरुको निःशुल्क आंखा उपचार गरिएको आयोजकले जनाएको छ ।
    गाविस पर्ूवअध्यक्ष्ँ सुन्दरमान जोशीको आतिथ्यमा सम्पन्न कार्यक्रममा राजेश जैन, पुस्कर रघुवंशीलगायतको सहभागिता थियो ।

    0 comments: