वीरगंज, १३ असार/ विभिन्न पार्टीका कार्यकर्ताहरुले आ-आफनो पार्टी परित्याग गरी मधेशी जन अधिकार फोरममा पर्वेश गरेका छन् ।
आज मधेशी जन अधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गरेका ५०१ जना कार्यकर्तालाई अबिर, टिका लगाई स्वागत गर्नुभएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यादवले मधेशी दलहरुसंग भएको ८ बुंदे सहमति कार्यान्वयन गर्नुको साथै संविधानसभामा मधेशीहरुको हक अधिकारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहा“ले मधेशमा भएका सम्पूर्ण जनजाति, पिछडिएका वर्ग, महिलालाई समेट्नुपर्ने, जनसंख्याको आधारमा प्रशासकीय क्षेत्र रहनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले मधेशीको हकअधिकार दिन अहिले पनि उही पुराना सोचविचार भएका व्यक्ति भएकाले हामीलाई अधिकारबाट वञ्चित गरिदै आएको आरोप लगाउनुभयो ।
उहांले हाम्रो आप\mनो समस्या नै तर्राईवासीको समस्या हो । सवै एकजुट भएर लागौं । एकवर्गले कुनै काम गरेर हंुदैन । जाति, धर्मको लर्डाई होइन हाम्रो । मधेश एक स्वायत्त प्रदेशको माग लिई हामी छौं । यदि सो कुराहरु प्राप्त नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
फोरम, पर्सर्ाा अध्यक्ष शशिकपुर मिया“को सभापतित्वमा सम्पन्न पार्टर्ीी्रवेश कार्यक्रम संविधानसभा सभासद आत्माराम साह, रामकिशोरी राय यादव, फोरमका जिल्ला उपाध्यक्ष वीरेन्द्रप्रसाद यादललगायतको उपस्थिति थियो ।

0 comments:
Post a Comment