वीरगंज, १५ असार/ नेपाल सरकार र नेपाल आयल निगमले हालसम्म समस्याप्रति गम्भीर हुन नसकेको भन्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले चरणबद्ध आन्दोलनको घोषणा गर्दै असार ९ गतेदेखि नेपाल अधिराज्यभरका पेट्रोलपम्पहरु बन्द गराउने भएको छ ।
आज नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रीवास्तवद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा विगत लामो समयदेखि देशमा देखापरेको पेट्रोलियम पदार्थको आपर्ूर्तिको समस्या अझसम्म पनि हल हुन सकेको हुंदा यसबाट राष्ट्र, डिलर्स, ढुवानीकर्ता र आमउपभोक्ताले आ-आप\mनै किसिमका समस्या झेल्नुपरेकोमा नेपाल सरकार र नेपाल आयल निगम हालसम्म पनि समस्याप्रति गम्भीर हुन नसकेको भन्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन् ।
सो विज्ञप्तिमा एसोसिएसनले उठाएका मुख्य मागहरुमा नेपाल आयल निगमले पेट्रोलियम डिलरहरुलाई दिइ आएको कमिसन साविक बमोजिम हुनुपर्ने, पेट्रोलियम पदार्थको सहज आपर्ूर्ति व्यवस्था हुनुपर्ने र डिजल र मट्टतिेलको दर रेट समान हुनुपर्ने लगायतका रहेका छन् ।
एसोसिएसनले अगाडि सारेका जायज मागहरु प्रत्यक्ष वा परोक्षरुपमा ढुवानी व्यवसायी र आम उपभोक्ताको हितमा देखिएकोले सरकार र आयल निगम डिलर एसोसिएसनसंग सहमतिमा नपुगुन्जेलसम्म नेपाल अधिराज्यभरि पेट्रोलियम पदार्थ ढुवानी कार्य ठप्प पारिदिन सम्पर्ूण्ा पेट्रोलियम ढुवानी व्इवसायीका साथै यस आन्दोलनमा ऐक्यबद्धता जनाइदिनुहुनको लागि नेपाल ट्याकंर चालक संघका प्रका वीरगंज तथा सम्पर्ूण्ा टयाकंर चालकहरुलाई समेत हार्दिक अनुरोध गरिएको उल्लेख छ ।
पावरहाउसस्थित केडिया इन्टरप्राइजेजबाट इमर्जेन्सी कोटाको तेल वितण गर्ने प्रबन्ध आजदेखि गरिएको छ ।
तराइ किड क्विन प्रिसु
वीरगंज, १५ असार/ नटराज डान्स स्कूलद्वारा आयोजित किड क्वीन २००८ प्रतियोगिता वीरगंज नगरसभागृहमा सम्पन्न भएको छ ।
हिजो निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको प्रतियोगितामा ७ वर्षेखि १३ वर्षम्मको १५ जना विभिन्न स्कुलको छात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो लगायत अरु १२ वटा उपाधि राखिएको थियो ।
प्रतियोगितामा तराइ किड क्वीन २००८ को उपाधि प्रिसु शर्माले हात पारीन भने फस्ट रनर अप सुप्रिया अर्याल र सेकेन्ड रनरअप निलीशा खड्गी, मिस क्याटवाक कनक गोयन्का, मिस टयालेन्ट दिक्षा थापा, ब्युटिीफूल आइ श्रृमिका प्याकुरेल, वेस्ट स्माइल रीचा, वेस्ट स्कीन शैलजा शर्मा, वेस्ट डे्रस एलीसा राजभण्डारी, फोटो जेनिक शोभा मैनाली, क्वीट बेबी यूमा न्यौपाने, पर्सनालिटी मुस्कान, डिसीपीलिङ पल्लवी राजपालले हात पारीन ।
कादम्बरी एकेडेमी स्कूलका संचालक तथा बीसीसी कलेजका डाइरेक्टर सुशील भट्टर्राईले तर्राई किड क्विन २००८ को विजेता प्रिसु शर्मालाई एसबीएसम्म उच्च शिक्ष्ँाको निशुल्क सुविधा उपलब्ध गराउने घोषणा गर्नुभयो भने मिस नेपाल उषा खड्गीले वीरगंजमा यसप्रकारको राम्रो कार्यक्रमको आयोजना भएको देखेर आफू आर्श्चर्यचकित भएको र राम्रो कार्यक्रम आयोजित गरेकोमा कार्यक्रमको संयोजक निभा दासलाई पनि धन्यवाद दिनुभयो ।
कार्यक्रम संचालन राकेश मिश्र र पल्लवी हरलालकाले गर्नुभएको थियो भने प्रतियोगिताको कोरियोग्राफर इशा खड्गीले गर्नुभएको थियो । नृत्यहरुको प्रशिक्षण सन्तोष परियारले दिनुभएको थियो उक्त प्रतियोगिताको निर्ण्ाायकमा पर्ूव मिस नेपाल २००० उषा खड्गी, वीरगंज उद्योग वाणिज्य संघका पर्ूव अध्यक्ष विजय सरावगी, शोभा बनर्जी रहनुभएको थियो ।

0 comments:
Post a Comment