वीरगंज, १७ असार/ जनतान्त्रिक तराइ मुक्ति मोर्चा -पृथ्वी सिंह समूह)का संयोजक सहित तीन जना पक्राउ परेका छन् । गए राति १ बजे वीरगंज-१९ भानुचोक बसपार्कस्थित गंगोत्री होटलको कोठा नं. ८ मा कमाण्डरसहित तीनजना अपराध गर्ने योजना बनाइरहेको अवस्थामा विशेष सुराकीको आधारमा पर्सर्ाा्रहरीबाट खटिएका क्राइम कन्ट्रोल पुलीस टिम सो स्थानमा छापामारी गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा, बहुअरी गाविस-४ बस्ने कपिलदेव यादवको छोरा महावीर यादव ँआकाश’, बारा, पर्सौनी बस्ने २४ वषर्ीय रमेशप्रसाद यादव, पर्सा विशुनपुर-५ बस्ने असमुद्दिन मियां रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाबाट तर्राई जनतान्त्रिक मुक्ति मोर्चा पृथ्वी समूहको लेटरप्याड, चन्दा माग गरेको रु २१ लाखको लेटरप्याड, ३२ जना डाक्टरहरुलाई फिरौति माग गर्न राखिएको रेकर्ड, पर्सा-बाराका उद्योगीहरु, व्यापारी, स्कूल, कलेजका मोवाइल नं.लगायत रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । यसैबीच पक्राउ परेका रमेशप्रसाद यादव र असमुद्दिन मियांले आफू पर्सा प्रहरीको घुमुवा प्रहरी भएको दाबी गर्दै आएका छन् । प्रहरी निरीक्ष्ँक केपी शर्माका अनुसार जोसुकै भए पनि अपराधीसंग एउटै कोठा, बेडमा फेला परेको हुनाले थप अनुसन्धानको लागि हिरासतमा लिएको जनाएका छन् ।
तीनसय मलखाद पक्राउ
वीरगंज, १७ असार/चालमको ट्रकभित्र तस्करीको मल ल्याउंदै गर्दा सशस्त्र प्रहरीले तीन सय बोरा खाद पक्राउ गरेको छ । आज बिहान ना २ ख ८०२३ नम्बरको ट्रकभित्र ३०० बोरा रासायनिक मल सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाका सप्रनाउ सत्यओम श्रेष्ठले पक्राउ गरेको हो ।
कारबाहीको माग वीरगंज, १७ असार/त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम माध्यमिक विद्यालय, विर्ता वीरगंजमा विद्यालय व्यवस्थापन समिति गठन भई गलत क्रियाकलाप, धांधली, मनोमानी र शिक्षा ऐन नियम विपरित भएको भन्दै सो विद्यालयका अभिभावकहरुले कारबाहीको लागि माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी असार २ गते धांधलीपर्ूण्ा तरिकाले त्रिजुद्ध माविको विद्यालय व्यवस्थापन समिति गठन गरेकोमा सो समितिको भंग गर्न १४७ जना अभिभावकहरुले माग गरेका छन् । जिल्ला शिक्ष्ँा कार्यालयमा अभिभावकहरुद्वारा असार १२ गते बुझाएको ज्ञापन पत्रमा विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सुझावहरु विपरित काम गरेको, सूचनाको गलत प्रचार गरी ठगी गरेको, गैर व्यक्तिलाई स्कूलमा प्रवेश गर्न लगाएको, अभिभावकहरुको नामावली सूची प्रकाशन नगरेको, शिक्ष्ँक र प्रशासनका कर्मचारीलाई गलत तरिकाले प्रयोग गरेको, सही अभिभावकहरुलाई डर, धम्की देखाएर अनावश्यक कुरा भनेर स्कूल बाहिर पठाएको, बाहिरी व्यक्तिद्वारा गलत तरिकाबाट नाटकीकरण गरी विद्यालय व्यवस्थापन समिति गठन गराएकोलगायत रहेका छन् । मारवाडी महिला मंचद्वारा समीक्ष्ँा
वीरगंज, १७ असार/ मारवाडी महिला मंचद्वारा संचालित निशुल्क स्वास्थ्य सेवाको समापन कार्यक्रममा वार्षिक समीक्ष्ँा गरेको छ । दर्ुइ वर्षको अन्तरालमा हालसम्म महिलाले ३९८७ र पुरुष १०५३ गरी ५०४० जना बिरामीले निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गराएको उल्लेख छ । महिलाहरुको स्वेत प्रदर, ग्यास्टिक, छाती रोगसम्बन्धी खोकी, दमा, लिबर, महिनावारी, कब्जीयत र पुरुषहरुको मूत्रदोष, धातु दोष, ग्यास्टिक, कफ, लिबर, कब्जीयत, छालासम्बन्धी रोग, कमजोरी लगायतको रोगहरुको निशुल्क उपचार गरिएको थियो । महिला मंचले डाबर, हिमालयन, चरक, चन्द्र, एमील फर्माबाट करिब एक लाख तीस हजार बराबरको औषधि हेटौडा, चन्द्रनिगाहपुर, सिमरा, जीतपुर, स्रि्रौनगढ, लगायतका व्यक्तिहरुलाई निश्शुल्क वितरण गरेको जनाएको छ । निःशुल्क स्वास्थ्य परिक्षण डा. देवेशचन्द्र पाठक गर्नुभएको सो स्वास्थ्य शिविरको आयोजक मारवाडी महिला मंच पर्सर्ाास्थान सहारा आयुर्वेद पसल, माइस्थान गीतामन्दिर रोडमा संचालन गर्दै आइरहेको छ । यही साउनदेखि पुनः निःशुल्क स्वास्थ्य सेवा परीक्षण तथा औषधि वितरण गरिने डा. पाठकले जानकारी गराउनुभएको थियो ।
अवैध भारतीय दालको चोरी पैठारी
वीरगंज, १६ असार/ नेपाल-भारत सीमा क्षेत्रमा खटिएका दुवै देशका सुरक्ष्ँाकर्मीहरूले घुस लिएर विभिन्न सामानको अनधिकृत व्यापार गर्नमा छुट दिइरहेका छन् । भारत सरकारले नेपाल आउनमा प्रतिबन्ध लगाएको दाल लगायत खाद्यान्न सामग्री ठूलो परिमाणमा दिनहुं भारतको रक्सौल क्ष्ँेत्रबाट नेपालको वीरगंज क्षेत्रमा चोरी पैठारी भइरहेको हो । भारत, रक्सौलबाट एउटा साइकलमा डेढ क्विन्टल दरले लोड गरी खुल्लारूपमा नेपालमा दैनिक ३ सय साइकलबाट दाल भित्र्याउने तस्कर समूहले प्रति साइकल भारतीय पुलीसलाई भारू ५० र नेपाल प्रहरीलाई नेरू ५० घुस दिइरहेको स्रोतले बताएको छ । अवैध दाल पोखरा, काठमाडौं ट्रकमा लोड गरी पठाउंदा दालको कारोबारीले प्रति ट्रक ७० हजार राजस्व अनुसन्धान इकाइ कार्यालय पथलैयालाई बुझाउने गरेको स्रोतको दाबी छ । नेपालमा अनधिकृतरूपले आयात हुने भारतीय दालको तस्करी नियन्त्रणमा सम्बन्धित निकायले कुनै चिन्ता र चासो लिएका छैनन् । यसैबीच केही सुरक्ष्ँाकर्मीले तस्करहरूलाई राजस्व चुहावट गर्न तस्करीको लाइन दिएका छन् । तस्करी लाइन पाएपछि तस्करहरूले अहिले भारतको रक्सौलबाट कपडा, स्टीलका भाडा, ग्यांस चुल्हो, पेन्ट, इलेक्ट्रीक सामान, खाद्यान्न लगायतका सामानहरू भंसार राजस्व छलि भंसार कार्यालय पछाडिको बाटोबाट वीरगंज नगर भित्र्याइरहेको बताइन्छ । तस्कर सुरेश कर्ुर्मी, दीपक, किशनदेव यादव, प्रमोद, पानवाली, राजेन्द्र, रविन्द्रलगायतले दैनिक वीरगंज भित्र्याउने तस्करीका सामान इनर्वा प्रहरी कार्यालय नजिक बांसघारी रक्सीभट्टमिा थुपारी बिहान, बेलुका, राति भंसार पछाडिको इनर्वा गाउं एवं वैष्णवी पिक्चर हलमा डम्प गरी वीरगंज नगरमा महिला, अपा·, बालबालिकाको माध्यम एवं स्वयंले ओसार्ने गरेका छन् ।
चोर पक्राउ
वीरगंज, १७ असार/बारा, कलैयास्थित एक गहना पसलमा पसेर चोरेकोे आरोपमा एक व्यक्ति पक्राउ परेको छ । गएराति १२ बजे कलैया राजदेवी टोल बस्ने १८ वषर्ीय कन्हैयाप्रसाद गुप्ताले सो गहना पसलको ताला तोडेर पसलमा रहेको नक्कली गहना लगायतको सामग्रीहरु चोरेर वीरगंजतर्फ आउने क्रममा वीरगंज नयांबसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुप्तासंग ९५० नगद, नक्कली गहनालगायत बरामद गरेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment