वीरगंज, १२ असार/ अबिरल पानीसंगै परेको चटयाङ लागेर तीनजनाको मृत्यु भएको छ भने दुइजना गम्भीर घाइते भएका छन् ।
आज बारा, सेहर्वा-९ बस्ने नजरिङ खातुन, सेरहवा-६ का तीन वषर्ीय अजय यादव, करैया-३ का रामधारी चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
मृतक खातुन र चौधरीलाई खेतमा गएको बेला र यादवलाई घर नजिकै चट्याङ लागेको स्थानीयबासीले बताएका छन् ।
घाइते मुकेश यादव र गीताकुमारीको कलैया अस्पतालमा उपचार भइरहेको छ ।

0 comments:
Post a Comment