वीरगंज, १० असार/ नेपाल सद्भावना पार्टी -महतो पक्ष)का केन्द्रीय महासचिव एवं सभासद् अनिल झाले रामराजा सिंह मधेशवादी नेता नभएको आरोप लगाउनुभएको छ ।
आज मधेश मिडिया मिशन, पर्साले नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि झाले राष्ट्रिय सहमतिको आधारमा सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहा“ले सशस्त्र आन्दोलनरत भूमिगत संगठनहरुको नाममा आतंक फैलाउने, चन्दा उठाउने, आपराधिक गतिविधि गर्नेहरुलाई सशस्त्र समूहले नै तह लगाउनुपर्ने बताउनुभयो । सशस्त्र समूहले आप\mनो माग राखेर शान्तिपूर्ण ढंगले आन्दोलन गरी राजनीति मूलधारमा आउनुपर्नेमा जोड दिनुभयो ।
ँभारत सरकारले मधेशवादी दलहरुलाई कुनै सहयोग गरेको छैन’ सभासद् झाले भन्नुभयो-ँयदी माओवादी लडाकुहरुलाई सेनामा समायोजन गरियो भने अरु दलका भातृ संगठनहरुलाई पनि सेनामा समायोजन गर्नुपरेमा त्यसको विकल्प के हो -’
सभासद् झाले नेपालमा सेनाको आवश्यकता नै नरहेको बताउंदै अहिले भएको सेनामा कटौति गर्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनको सभापतित्व मधेश मिडिया मिशनका अध्यक्ष संजीव मिश्राले गर्नुभएको थियो भने सद्भावना पर्साका सचिव शिव पटेल, सहसचिव राजकिशोर साह, जिल्ला अध्यक्ष निजामुद्दिन समानी, केन्द्रीय सदस्य सुरेन्द्र कुर्मीको उपस्थिति थियो ।
रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज, १० असार/ राधारानी संकिर्तन मण्डलीको आयोजनामा रक्तदान कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।
मण्डलका अध्यक्ष दर्ुगा देवी अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रकाश नेपाल, सोबिता पाण्डे, रोजी बस्नेत, किसोर न्यौपाने, प्रवीण पाण्डे, सावित्री देवी, मो. अफरोज मंसुरी लगायत २५ जनाले रक्तदान गरेका थिए ।

0 comments:
Post a Comment