दर्ुइ कम्युनिष्टबीचको एकता अधिवेशन

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २ चैत/ पर्ूव नेकपा माओवादी र पर्ूव नेकपा एकता केन्द्र मशाल पर्सा जिल्ला संगठन समिति बीचको एकता अधिवेशन सम्पन्न भयो।
    आज वीरगंजको गोपाल मण्डलीमा सम्पन्न सो एकता अधिवेशनमा पर्साका सभासदद्वय चन्दाराम र इस्लाम हवारी धोबी, एकीकृत नेकपा माओवादी पर्सा जिल्ला संगठन समितिका इन्चार्ज क. छत्रबहादुर श्रेष्ठ ँअनिलँ सेक्रेटरी विनोद काफले, भोजपुरा राज्य समितिका इन्चार्ज अन्जना विशंंखे, लगायतको सहभागिता थियो।

    0 comments: