चेतनामूलक सडक नाटक

Posted on
  • Mar 19, 2009
  • by
  • mukesh
  • in

  • नाटक प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः उत्तम खडगी
    वीरगंज, ६ चैत/ जय हनुमान तराइ विकास तथा सांस्कृतिक परिषद पर्साले छुवाछुत सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न गरेको छ।
    आज वीरगंज-९ भगवती टोलमा सम्पन्न सडक नाटकको दलित वर्ग उत्थान जिल्ला समन्वय समिति पर्साका अध्यक्ष मेघराज पासवानको सभापति रहेका थिए । नाटक हर्ेन महिला तथा पुरुषहरुको उल्लेखनीय सहभागिता थियो।
    सडक नाटकमा स्थानीय विकास कोष पर्सा र दलित वर्ग उत्थान जिल्ला समन्वय समिति पर्साले सहयोग गरेको छ।

    0 comments: