थारु आन्दोलनकारीमाथि आक्रमण

Posted on
  • Mar 13, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, ३० फागुन/ थारुहरुको आन्दोलनलाई निस्तेज पार्न घुसपैठियाहरुले पर््रदर्शनकारीमाथि आक्रमण गरी दर्ुइजनालाई गम्भीर घाइते बनाएको छ ।
    आज जीतपुरका स्थानीय केही घुसपैठियाहरुले आक्रमण गरेपछि पर्सा जिल्ला विरुवागुठी-४ का सोहन चौधरी र सुगौली पटर्ेवा-५ का जिउत चौधरी गम्भीर घाइते भएका हुन् । घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    0 comments: