पर्सामा एसएलसी परीक्ष्ँा केन्द्र १५ वटा तोकियो

Posted on
  • Mar 13, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० फागुन/ यस वर्षो एसएलसी परीक्ष्ँाको लागि पर्सा जिल्लामा १५ वटा परीक्ष्ँाकेन्द्र तोकिएको छ।
    चैत १२ गतेदेखि सुरु हुन लागेको एसएलसी प्रतियोगिताको लागि सदरमुकाममा १० वटा र ग्रामीण क्ष्ँेत्रमा ५ वटा परीक्ष्ँा केन्द्र तोकिएको जिल्ला शिक्ष्ँा कार्यालय, पर्साले जनाएको छ। परीक्ष्ँा केन्द्रहरु वीरगंजको त्रिजुद्ध मावि, सिर्द्धार्थ मावि, रेल्वे मावि, त्रिभुवन मावि, श्रीपुर मावि, माइस्थान विद्यापीठ, कन्या मावि, जीएचपी मावि, ज्ञानज्योति मावि रहेका छन्।
    ग्रामीण क्षेत्रमा पोखरिया, विजयवस्ती, औराहा, बरवाछटौली र भिस्वामा परीक्ष्ँा केन्द्र तोकिएको जिल्ला शिक्ष्ँा अधिकारी राम विनय सिंहले जानकारी दिएका छन्। यस वर्षपर्सामा ४ हजार ९ सय ३ जना विद्यार्थी परीक्ष्ँामा सहभागी हुंदैछन्।

    0 comments: