अनसनकारीको स्थिति बुझन सुरक्षाकर्मी अनसनस्थलमा

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ चैत/ निर्वाचन आयोगले उम्मेदवारको नाम र्सार्वजनिक गर्दा धांधली गरेको आरोप लगाउंदै ठाकुर राम बहुमुखी क्याम्पसमा अनसनमा बसेका नेविसंघका तीन समूह मध्ये मुकेश द्विवेदी समूहको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा भर्ना भएका छन्।
    आज नेविसंघका दर्ुइ समूह -नविन सिंह) र -संतोष सिंह) समूहहरूको स्थिति बुझ्न पर्सा प्रमुख जिल्ला अधिकारी दर्ुगा भण्डारी, जनपथका प्रहरी उपरीक्षक सुबोध घिमिरे, सशस्त्रका प्रहरी उपरीक्षक प्रहलाद केसी, जनपदका प्रहरी नायब उपरीक्षक हरिकृष्ण खांणलगायत ठाराब क्याम्पस पुगेका छन्।
    यसैवीच विद्यार्थीहरुले वीरगंज बजार बन्द गराएका छन्।

    0 comments: