व्यक्तित्व विकास तालिम सम्पन्न

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ चैत/ करेन्ट इंगलिस ल्याङवेज इन्स्िच्युट वीरगंजले बैंकिङ तथा व्यक्तित्व विकास तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर तालिम सम्पन्न गरेको छ।
    आज होटल भिस्वामा एक समारोहबीच प्रमुख अतिथि ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशंकर मिश्र, करेन्ट इंगलिस ल्याङवेजका डाइरेक्टर राजेन्द्रप्रसाद कोइराला लगायतले बैंकिङ सम्बन्धि तालिम लिएका १६ जना छात्रछात्रा तथा व्यक्तित्व विकास तालिमका १५ जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

    0 comments: