राष्ट्रवादी नेताप्रति भावपर्ूण्ा श्रद्धाञ्जलि

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ चैत/ नेपाल राजभक्त राष्ट्रवादी समूहका संस्थापक नेता महम्मद आरिफ दिवंगत हुनुभएको ४० औं दिनको पूण्यतिथिमा नेपाल राजभक्त राष्ट्रवादी समूहले आयोजना गरेको श्रद्धाञ्जलि सभामा एक मिनेट मौनधारण गरी भावपर्ूण्ा श्रद्धाञ्जलि अर्पण गरियो।
    आज नेपाल राजभक्त राष्ट्रवादी समूहका अध्यक्ष दिनानाथ प्रसाद यादवको अध्यक्षतामा र गंगाबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो श्रद्धाञ्जलि सभामा अब्दुल सतार अंसारी, उषा शाह, नेपाल नागरिक मुस्लिम समाज पर्सर्ाा अध्यक्ष हलिम अंसारी, नेपाल आमसंचार मंच -फोमन) का उपाध्यक्ष सर्ुदर्शनराज पाण्डे, रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष कन्हैया गुप्तालगायतले मन्तव्य राखेका थिए।
    अरुण विक्रम शाहले संचालन गर्नुभएको सो श्रद्धाञ्जलि सभामा प्रमुख अतिथि गंगाबहादुर थापा, नन्दकिशोर गोयललगायतको उल्लेखनीय सहभागिता थियो।

    0 comments: