नेशनल मेडिकल कलेजका कर्मचारीहरु काममा फर्किए

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ चैत/ नेशनल मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरु आजदेखि काममा फर्केका छन्।
    अस्पताल व्यवस्थापन र आन्दोलन कर्मचारीबीच भएको सबै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यवस्थापन पक्षले जनाएपछि कर्मचारी स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन्।
    यसअघि अस्पताल व्यवस्थापन पक्ष र अन्य पक्षले मानसिक यातना दिने र ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले धर्ना दिंदै आएका थिए।

    0 comments: