अन्तरक्रिया सम्पन्न

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ चैत/ बाल विवाह, दाइजो तथा छुवाछुतविरुद्ध अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।
    सामुदायिक सेवा समिति र सामुदायिक प्रहरीसेवा कुम्हाल टोलको आयोजनामा आज समाज सेवा समितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्ँक केपी शर्मालगायतले दाइजो प्रथाको अन्त्य गर्ने कुरामा जोड दिएका थिए।

    रक्तदान कार्यक्रम सम्पन्न

    वीरगंज, ८ चैत/ बराल वंश प्रतिष्ठान पर्सा, बारा जिल्ला समितिको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भयो ।
    कार्यक्रममा दीपेन्द्र बराल, मदन, पंकज, सिर्जना बराल लगायत २६ जनाले रक्तदान गरेको प्रतिष्ठानका कार्यवाहक सचिव तारा बरालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक मोहनप्रसाद बरालको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

    0 comments: