हरि शर्मा
नवलपरासी, १९ फागुन । थारुहरुले आह्वान गरेको थरुहट वन्दका कारण नवलपरासीको जनजीवन पर्ूण्ारुपमा प्रभावित वन्न पुगेको छ ।
आजदेखि गरेको तीन दिने वन्दका कारण नवलपरासीका उद्योग, कलकारखाना, पसल व्यवसाय, शैक्षिक संस्था पर्ूण्ारुपमा वन्द छन् भने राजमार्ग र सहायक वाटोमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन समेत चल्न सकेका छैनन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment