जनसरोकार सुझाव संकलन

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ यूएसए आइडीले गढीमाइ एफएममार्फ साताको एकपटक जनसरोकारका कार्यक्रम प्रशारण गर्ने तयारीको क्रममा पर्सर्ााबाराका युवाहरुबाट कार्यक्रम सम्बन्धी सुझाव संकलन गरेको छ ।
    आज गढीमाइ एफएमले वीरगंज पब्लिक कलेजमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, अतिथिहरु नेविसंघका बैकुण्ठ श्रीवास्तव, पत्रकार कुबेरचन्द्र गौतम, जितेन्द्र साहलगायतको उपस्थिति थियो । एफएमका बुद्धिबिनोद प्याकुरेलको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा सो कार्यक्रमको संचालन एफएमकी संचालिका विभा लुइटेलले गरेकी थिइन् ।

    0 comments: