रिपोर्टस क्लब नेपाल पर्सा शाखाको भर्त्सना

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ नेपाल आम सञ्चार मञ्च -फोमन) पर्साका का.स. तथा बाइपास दैनिकका प्रकाशक/ प्रबन्ध निर्देशक धिरेन्द्र दारूकाको माघ १० गते शनिवार बाइपास दैनिकमा प्रकाशित ँ३० केजी मासुमा वीरगंज बन्द’ समाचार सर्न्दर्भमा मधेशी जन अधिकार फोरम मधेश, पर्साका कार्यकर्ताहरूले असन्तुष्टि जाहेर स्वरूप अराजक रूप अख्तियार गर्दै स्थानीय घण्टाघरमा प्रकाशित पत्रिका जलाउने कार्य गरेकोमा सो कार्यको घोर भर्त्सना रिपोर्टस क्लब नेपाल पर्सा शाखाले गरेको छ ।
    आज क्लबका अध्यक्ष्ँ कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी समाचारका विषयमा भएका असन्तुष्टि संवादद्वारा समाधान गर्नुपर्ने बाटोलाई छाडी अराजकता देखाउ“दै नागरिक समाजको ऐनाको रूपमा रहेको पत्रिका जलाउनु कदाचित उचित नरहेको ठहर गर्दै जुनसुकै पार्टर्ीी कार्यकर्ताहरूले संचारकर्मीमाथि हातपात गर्नु, संचारगृहमाथि तोडफोड गर्नु, पत्रिका जलाउनुले समस्याको समाधान ननिस्कीने हु“दा आगामी दिनमा समाचार लेखन प्रक्रियाबाट चित्त नबुझेको खण्डमा संवादबाट सो समस्याको समाधान निकाल्नसमेत आग्रह गरेका छन् ।

    0 comments: