मेशिनले च्यापिएर मजदूरको मृत्यु

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ बाराको सिमरास्थित गणपति साबुन कारखानामा कार्यरत एक मजदूरको मेशिनले च्यापिएर मृत्यु भएको छ ।
    आज पर्सा बसडिलवा वडा नं. ६ मुसौली बस्ने वर्ष२६ को रामनारायण महतोको मेशिनले च्यापिएर मृत्यु भएको हो । उनको शव नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा राखिएको छ ।

    0 comments: