पत्रकारको सुरक्ष्ँाको मांग गर्दै डेलिगेसन

Posted on
  • Feb 20, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ फागुन/ नेपाल पत्रकार महासंघ पर्सर्ाा सदस्य एवं गढीमाइ एफएमका कार्यक्रम प्रस्तोता ज्ञानेन्द्रराज मिश्रलाई अज्ञात समूहले गोली हानी घाइते तुल्याएपश्चात सोही घटनालाई लिइ नेपाल पत्रकार महासंघ पर्सर्ाा आज जिल्ला प्रहरी कार्यालय पर्सर्ाा डेलिगेसन गइ दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने एवं पत्रकारहरूको सुरक्ष्ँामा प्रहरीले ध्यान पुर्‍याउनुपर्ने मांग गरेका छन् ।
    पर्सर्ाा एसपी सुबोध घिमिरेले सो बखत संचारकर्मीहरूको शान्ति सुरक्ष्ँालाई ध्यानमा दिइ छिटै नै विशेष सुरक्ष्ँा र्सतर्कता अपनाइ रणनीति थालनी गर्ने र संचार गृह र संचारकर्मीले आफ्नो एरियाको लोकेशन अवगत गराएपछि सो क्ष्ँेत्रमा सुरक्ष्ँाकर्मीहरूद्वारा निगरानी गराउनुको साथै मोबाइल गस्ती प्रहरी परिचालन गर्ने आश्वासन पनि दिनुभयो ।
    डेलिगेशनमा नेपाल पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष शत्रुघन नेपाल, केन्द्रीय सदस्य महेश दास, प्रेस काउन्सिलका पर्ूव सदस्य दीपेन्द्र चौहान, एफएमका संचारकर्मी एवं स्थानीय पत्रकारहरूको सहभागिता थियो ।

    डिउटीको विवाद हुंदा सशस्त्र प्रहरीको क्याम्पभित्रै गोली चल्यो

    वीरगंज, ९ फागुन/ सागरनाथ साझेदारी वन भक्तिपुर-२ र्सलाहीमा रहेको सशस्त्र प्रहरी बलको क्याम्पभित्र एसएमजी बन्दुक पडकिदा शिव र्घर्ती मगर घाइते भएका छन् ।
    करिब ८ बजे राति वीरगंज नारायणी उपक्ष्ँेत्रीय अस्पताल ल्याएका मगरको देब्रे खुट्टाको त्रि्रामा १ गोली लागेको थियो ।
    घटनाका बारेमा मगरलाई लिएर आएका एक सशस्त्र प्रहरीका निरीक्ष्ँकलाई सोध्दा केही बताउन मानेनन् भने नाम नखुलाउने र्सतमा एक सशस्त्र प्रहरीले क्याम्पमा डिउटीको कुरालाई लिएर विवादका कारण गोली चलेको बताएका छन् भने गोली चलाउनेको नाम भने बताएनन् ।
    नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको र्घर्तीको त्रि्रामा लागेको गोली भोलि मात्र निकालिने चिकित्सकले बताएपछि सशस्त्र प्रहरी निरीक्षकले घाइते मगरलाई राति १२ बजे नेशनल मेडिकल कलेज, वीरगंज-१८ भेडीयाही लगेका छन् ।

    0 comments: