प्रगतिशील भोजपुरी साहित्य परिषदको एकाइ कमिटी गठन

Posted on
  • Feb 27, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ फागुन/ प्रगतिशील भोजपुरी साहित्य परिषदको ठाकुर राम बहुमुखी क्याम्पस एकाइ कमिटी गठन आज भएको छ।
    सो समितिको अध्यक्ष्ँमा राजु यादव -आशु), उपाध्यक्ष कमलेश ठाकुर,सचिव जनत हुसैन अंसारी,सहसचिव बृजमोहन प्रसाद साह, कोषाध्यक्ष अनिल यादव,सदस्यहरु अवधेशप्रसादसाह,सन्दीप साह, रामनरेश कुशवाहा, अफरोज आलम, मुन्ना, संजिव, शैलेन्द्र यादव, धर्मेन्द्र यादव र विवेकानन्द यादव रहेका छन् ।
    सोही अवसरमा ठाराब क्याम्पस दोश्रो वर्षा अध्ययनरत विद्यार्थीहरुले कविता, गीत, चुट्किला मुक्तक सुनाएका थिए । कार्यक्रममा प्रगतिशील भोजपुरी साहित्य परिषदका अध्यक्ष्ँ धुवलाल प्रसाद सहनी -शास्ती), कोषाध्यक्ष अजयकुमार साह र सचिव अजय यादव वियोगीलगायतको उपस्थिति थियो ।

    0 comments: