नेपाल शिक्षक युनियन पर्सर्ााे दोश्रो जिल्ला अधिवेशन उदघाटन सम्पन्न

Posted on
  • Feb 26, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १५ फागुन/ नेपाल शिक्ष्ँक युनियन पर्सर्ााे दोश्रो जिल्ला अधिवेशनको उदघाटन सत्र सम्पन्न भएको छ ।
    आज वीरगंजस्थित नगरसभागृहमा प्रमुख अतिथि नेपाल शिक्ष्ँक युनियनका केन्द्रीय अध्यक्ष केशव भट्टराइले उदघाटन गर्नुभयो ।
    शिक्ष्ँक युनियन पर्सर्ाा अध्यक्ष रामचन्द्र पंडितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय महिला अध्यक्ष्ँ श्रीमती माधवी कटवाल, केन्द्रीय महिला सदस्य किरण शर्मा, नेपाल राष्ट्रिय शिक्ष्ँक संगठनका अध्यक्ष लाल गुप्ता तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक युनियनका केन्द्रीय प्रतिनिधि फूलमहम्मद मियांले दिनुभएको थियो भने कार्यक्रम संचालन युनियनका सचिव गोपीचन्द्रप्रसाद यादवले गर्नुभएको थियो ।

    दर्ुघटनामा बालक घाइते

    वीरगंज, १५ फागुन/ वीरगंज उपमहानगरपालिका वडा नं. १३ कर कार्यालय नजिक ना १ प ९७३२ नं.को मोटरसाइकलले ठक्कर दिंदा सोही वडाका वर्ष७ का आकाश साह कानू घाइते भएका छन् ।
    घाइतेको उपचार वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ भने चालक तथा मोटरसाइकललाई वडा प्रहरी कार्यालय,विर्ताले आप\mनो नियन्त्रणमा लिएको छ ।

    0 comments: