जुस पसलमा बम विस्फोट

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ वीरगंजको माइस्थान मन्दिरस्थित एक जुस कर्नरमा सुतरी बम विस्फोट भएको छ।
    आज दिउंसो अज्ञात समूहले सो जुस पसलमा राखेको गएलगत्तै विस्फोट भएपछि जुस पसलमा केही क्ष्ँति पुगेको छ भने मानवीय क्ष्ँति भएको छैन।
    बम विस्फोट गराउने व्यक्तिले सो क्ष्ँेत्रमा एक पर्चा छाडेर गएका छन् । पर्चामा हिन्दी शब्दमा लेखिएको छ- चुनचुन साह एन्ड विशाल गुप्ता ये तो झांकी है । पूरा बिहार, झारखन्ड और नेपाल बांकी है।
    बम विस्फोटको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    0 comments: