फोरम मधेशको ध्यानाकर्षण

Posted on
  • Feb 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १२ फागुन/ मधेशी जन अधिकार फोरम मधेशले आह्वान गरेको दर्ुइ दिने मधेश बन्द घोषणा गरेको समाचार स्थानीय एक दैनिक र एक राष्ट्रिय दैनिकले उल्टापाल्टो गरी भ्रामक समाचार सम्प्रेषण गरेकोमा फोरम मधेशको ध्यानाकर्षा भएको छ।
    आज फोरम मधेशका बारा, पर्सर्ाान्चार्ज जयकरणप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी दुइ साताभित्र हाम्रो आन्दोलनको कुनै कार्यक्रम नरहेको जानकारी गराउंदै फागुन ९ र १० गते मधेशी बन्दको कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पर्ूण्ा व्यक्ति, संघसंस्थालाई कृतज्ञता र आभार व्यक्त गरेका छन् ।

    0 comments: