पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

Posted on
  • Feb 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २० माघ/ एकीकृत सेवा केन्द्र राख्ने सरकारी निर्ण्ँय सरकारले फिर्ता लिएको विरोधमा पर्ूव-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरी पर््रदर्शन भइरहेको छ ।
    आज बारा, निजगढका स्थानीय राजनीतिक पार्टर्ीी स्थानीयबासिन्दाले राजमार्गमा पर््रदर्शन गरेपछि सो सडकखण्ड अवरुद्ध भएको प्राप्त समाचारमा जनाइएको छ ।
    पर््रदर्शनकारीहरुले एकिकृत प्रशासनिक सेवा केन्द्र बाराको निजगढलगायत बाराका ६ वटै निर्वाचन क्षेत्रमा नै राख्नुपर्ने माग राखी पहिलो चरण्ँको विरोध कार्यक्रम सुरु गरेपछि सो क्षेत्रमा हजारौं सवारीसाधन अलपत्र परेको छ ।
    यसैवीच रौतहटको चन्द्रनिगाहपुरमा पनि पर््रदर्शन भएको छ ।
    र् र्सवसाधारण्ँलाई सुविधा दिनलाई देशका ५२ जिल्लामा एकीकृत सेवा केन्द्र खोल्ने निर्ण्ँय गत पुस २७ गतेको मन्त्रिपरिषद्ले गरेको थियो ।

    0 comments: