नगवा चोकमा चक्काजाम

Posted on
  • Feb 28, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १७ फागुन/ जिल्ला विकास समिति, बाराले जथाभावी कर असुलेको विरोधमा थोक तथा खुद्रा तरकारी व्यवसायीहरुले वीरगंजको नगवा चोकमा चक्काजाम गरेका छन्।
    आज बिहान १० बजे जथाभावी कर उठाउन बन्द गर, दर्ुर्व्यवहार बन्द गरलगायतको नारा लगाउदै खुद्रा व्यवसायीहरुले सो सडकखण्ड अवरुद्ध गरेका हुन् । उनीहरुले बारा बहुअरी ६ स्थित रहेको जिल्ला बिकास समितिको ढाटले अनियमित तरिकाले कर उठाएको बिषयलाई लिएर वाइपास स्थितमा ५/६ वटा ट्रक तर्ेसाइ बाटो अवरुद्ध गरेका हुन् ।
    सडक अवरुद्ध नेपालको प्रमुख नाका वीरगंज भंसारबाट आएका सवारीसाधनहरु बाइपासमा अलपत्र परेका छन् । अलपत्रमा परेका छन् ।

    0 comments: