घांटी रेटेर युवकको हत्या गर्ने प्रयास

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ माघ/ अज्ञात समूहले बारामा एक युवकको घांटी रेटेर हत्या गर्ने प्रयास गरेको छ ।
    आज बिहान बाराको छतिवनमा घाटी रेटेर घाइते अवस्थामा क्याम अंसारी फेला परेका हुन् । घाइते अन्सारीको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
    युवकको हत्या गर्ने व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

    आफैले चलाएको ट्याकंरले किचेर एक युवकको मृत्यु

    वीरगंज, १९ माघ/ आफैले चलाएको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ।
    बाराको पसाहा खोलाबाट ढुंगा लोड गरेर आइरहेको ना १ त १८२३ नंंको टयाक्टर अमलेखगंजको चकरीस्थित ओरालोमा चालक अमलेखगंज-४ निवासी विशाल महतो लडेपछि सोही टयाक्टरको पछाडि चक्काले किचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    0 comments: