भारतमा चेली बेच्न लैजान लागेको आरोपमा महिला पक्राउ

Posted on
  • Jan 28, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १५ माघ/नेपाली चेलीहरुलाई भारतमा बिक्री गरेको आरोपमा एक महिलालाई पर्सर्ाा्रहरीले पक्राउ गरेको छ ।
    गए राति पर्सर्ााे निर्मलबस्ती-४ की ४५ बषिर्या जोगिनी भन्ने ठूलीमाया कुंवरलाई दर्ुइ चेलीलाई भारतको दिल्लीतर्फबिक्री गर्न लैजादै गरेको अवस्थामा निर्मलबस्तीबाट प्रहरीले पक्राउ गरेको हो ।
    कुंवरले काठमाडौं लैनचौरमा रहेको एक गलैचा उद्योगबाट २० र १८ बषिर्य दिदी बहिनीलाई ललाई फकाई भारत तर्फलैजादै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    कुवरले यस अघि नेपालको रसुवा, नुवाकोट, धादिङ, काठमाडौं लगायतका जिल्लाबाट गलैचा उद्योगमा काम गर्ने युवतीहरुलाई ललाई फकाई भारतको चांदनी चोकस्थित रमा नाम गरेकी महिलासंग प्रतिकेटी भारु ५० हजारमा बिक्री गर्ने गरेको बयानमा बताएको प्रहरीले जनाएको छ ।

    बरडफलुसम्बन्धी अभिमुखीकरण

    वीरगंज, १५ माघ/ ग्रामीण पोल्ट्री कृषकसम्बन्धी एक दिने बर्डफलु सम्बन्धी अभिमुखीकरण गोष्ठी जिल्ला पशु सेवा कार्यालय पर्सर्ाा सम्पन्न भएको छ।
    आज गोष्ठीका प्रशिक्ष्ँक डा. गोविन्द झा, डा. चेतनारायण खरेल र मनिन्द्रनाथ शर्माले पर्सर्ाा ४० वटा गाविस कृषकहरुलाई प्रशिक्ष्ँण दिएका थिए ।

    इन्द्रेणी एफएम श्रमिक संघद्वारा कडा आन्दोलनमा उत्रने चेतावनी

    वीरगंज, १५ माघ/ इन्द्रेणी एफएम श्रमिक संघले आफूहरुको विभिन्न १३ बुंदे मागप्रति व्यवस्थापन समितिले कुनै सुनुवाई नगरी एफएममा कार्यरत कर्मचारीमाथि अनावश्यक, आधारहिन झूटा लान्छना लगाइ १५ दिन सम्म निलम्बन गरेको आरोप लगाएका छन् ।
    आज पत्रकार सम्मेलनमा श्रमिक संघका अध्यक्ष विनय कुमार श्रेष्ठले आफूहरुको १३ सूत्रीय माग पूरा नभए भोलिदेखि कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
    पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा एफएमका प्रबन्धक निर्देशक मनोज पौडेलले वार्ताको आह्वान गरी गलत समाचार सम्प्रेषण गरेको बताए । आफूहरुको मागप्रति हालसम्म कुनै सुनुवाइ नभएको बताउदै आजैदेखि एफएमका सम्पर्ूण्ा काम कारबाही ठप्प पारी मूलगेटमा अनिश्चितकालीन धर्ना दिने उल्लेख छ ।

    माघ २१ गते नेपाल आमसंचार मंच प्रथम वाषिर्क साधारणसभा

    वीरगंज, १५ माघ/ राष्ट्रवाद, स्वतन्त्रता एवं निष्पक्ष पत्रकारिता लोकतन्त्रलाई मूलमन्त्र मान्ने नेपाल आमसंचार मंच -फोमन) को दोश्रो स्थापना दिवस एवं पर्सर्ाााखाको प्रथम वाषिर्क साधारणसभालाई भव्यताका साथसफलता पर्ूवक सम्पन्न गर्नका लागि एकजुट भएका छन् ।
    फोमनको दोश्रो स्थापना दिवस समारोहमा अतिथि वक्ता एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष्ँ फणिन्द्र नेपालले नेपालको सर्न्दर्भमा राष्ट्रवाद विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
    सो समारोहमा नेपाल अधिराज्यका २५ वटा भन्दा बढी जिल्लाबाट फोमनका शाखा अध्यक्षहरु, प्रतिनिधि, पर्यवेक्षक, फोमनका केन्द्रीय अध्यक्ष नवराज पहाडी र पदाधिकारीहरु, स्थानीय संचारकर्मी, विभिन्न संघसंस्थाकाप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, स्थानीय संचारकर्मीलगायत करिब ३०० को सहभागिता रहनेछ । होटल संझनामा आयोजित फोमनको स्थापना दिवस एवं प्रथम वाषिर्क साधारणसभा दर्ुइ दिनसम्म चल्नेछ । पर्सर्ाााखाको साधारण सभाले नया“ कार्यसमितिको चयनसमेत गर्नेछ ।
    फोमन पर्सर्ाााखाको प्रथम वाषिर्क साधारणसभा र दोश्रो स्थापना दिवसलाई सफलतापर्ूवक सम्पन्न गराउन अर्थ संकलन समिति, व्यवस्थापन समिति, प्रचार प्रसार समितिसमेत गठन गरिएको छ ।

    दलित जनजातिको चेतावनी

    वीरगंज, १५ माघ/ दलित जनजाति पार्टर्ीीर्सर्ाा आज एक प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादीका नेता, कार्यकर्ताहरुले नेशनल मेडिकल कलेज शिक्ष्ँक असपतालमा कार्यालय संचालनमा अवरोध पुर्‍याई देशको विशिष्ट मेडिकल कलेजमाथि गरेको राजनीतिक हस्तक्षेप विलकुलै अराजक र स्वास्थ्य क्ष्ँेत्र जस्तो संवदनशील क्ष्ँेत्रमाथिको दमनको घोर भर्त्सना गरेको छ ।
    पार्टर्ीीर्सर्ाा संयोजक चेतनारायण रसाइलीले सो घटनाविरुद्ध प्रतिकार गर्ने चेतावनी समेत दिएको विज्ञप्तिमा उल्लेख छ ।

    0 comments: