वीरगंज, १५ माघ/ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, अखिल नेपाल स्वास्थ्य श्रमिक संघसंग आबद्ध कर्मचारीहरुले विभिन्न माग राखी सो अस्पतालमा धर्ना दिइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको छ ।
आज दुवै पक्षबीच अस्पताल हाताभित्र झडप हुंदा प्रहरीले १ राउन्ड हवाइ फायर गर्नुको साथै श्रमिकहरुमाथि लाठीचार्ज गरेपछि करिब आधा दर्जन घाइते भएका छन्।
विभिन्न २१ सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका श्रमिकहरुले नेशनल मेडिकल कलेजको इमर्जेन्सीबाहेक सम्पर्ूण्ा सेवा अनिश्चितकालीन ठप्प गरी धर्नामा बसिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो ।
आज दिउ“सो ११ः०० बजेतिर शान्तिपर्ूण्ा कलेजभित्र धर्नामा बसिराखेको अवस्थामा एक्कासी व्यवस्थापन पक्षका केही मानिस र प्रहरीहरुले श्रमिक संघका पदाधिकारी पुरुष र महिलाहरुलाई अभद्र व्यवहार र लाठी प्रहार गर्दै लछारपछार गरेपछि संगीता उपाध्याय, रुपकला महतो र हेमा श्रेष्ठलगायत घाइते भएको संघका अध्यक्ष संजीवकुमार यादवले बताए । दुवै पक्षबीच झडप भएपछि प्रहरीले १ राउन्ड गोली हवाइ फायर गरेको थियो।
त्यसैगरी मेडिकल कलेज नजिकै रहेको भेडियाही गाउंका स्थानीय युवा रामेश्वर यादव, राजेश यादव र वीरेन्द्र यादवमाथि व्यवस्थापन पक्षले कुटपिट गराइएकोमा स्थानीय ब्रह्मदेव प्रसाद यादवले आक्रोश व्यक्त गर्दै गाउंलेहरु आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।
आन्दोलित कर्मचारीहरुले संाघातिक आक्रमण गर्ने आक्रमणकारीमाथि कारबाही गर्नुपर्ने, संघको २१ बु“दे मांग पूरा गर्नुपर्ने र डिएसपी खानको राजीनामा मांग गर्दै हाल उक्त मेडिकल कलेजको गेट अगाडि धरना बसेका छन् ।
संघको मांग आजसम्म पूरा नभए भोलिदेखि बारा र पर्सर्ााे सम्पर्ूण्ा मजदुर ओर्लिएर सशक्त आन्दोलनलाई अगाडि बढाउने बताएका छन्।
नेपाल सिएमए संघ पर्सर्ाा नेपाल स्वास्थ्यकर्मी संघ पर्सर्ाा सो आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
युथ फोर्सका कार्यकर्तालाई कारबाहीको माग गर्दै आमरण अनसन
वीरगंज, १५ माघ/ नेकपा एमालेका युथ फोर्सले अपहरण गरी तीन लाख फिरौति लिएको र हालसम्म प्रशासनले अपराधीहरुलाई कारबाही नगरेको भन्दै पीडित परिवारहरु आमरण अनसनमा बसेका छन् ।
आज वीरगंजको घण्टाघरमा अमित वर्ण्र्ााल र दिपेश वर्ण्र्ाालका परिवारहरु युथफोर्स, पर्सर्ाा केही कार्यकर्तालाई कारबाहीको माग गर्दै अनसनमा बसेका हुन् ।
वीरगंज-१३ निवासी अमितकुमार वर्ण्र्ााल पुस २० गते काम विशेषले रात्रि बसमा वीरगंज बसपार्कबाट काठमाडौं जाने क्रममा युथ फोर्स बताउने केही व्यक्तिले लागू औषध ओसारपसार गर्ने आरोप लगाई अपहरण गरी घण्टाघरको पाख्रिन लजमा मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै ३ लाख फिरौति लिएपछि पुस २५ गते रिपोर्टस क्लब नेपाल पर्सर्ााे साक्ष्ँात्कार कार्यक्रममार्फ फिरौति लिएको ३ लाख रकम फिर्ता दिने पीडित परिवारले बताएका थिए ।
वर्ण्र्ाालका अनुसार आफूलाई युथ फोर्स पर्सर्ाा कार्यकर्ता बताउने अजय कुशवाहा
-कमान्डर), अनिल चौधरी, अच्छेलाल र रामबाबू भन्ने अभिषेकले आफूहरुलाई अनाहकमा कुटपिट गरेर अपहरण गरी बेपत्ता बनाइ ३ लाख फिरौती लिएर छाडेको बताए ।
प्रहरीले हालसम्म उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै वर्ण्र्ााल द्वय आमरण अनसनमा बसेका हुन् ।
नेशनल मेडिकल कलेजका श्रमिक र प्रहरीबीच झडप, १ राउन्ड गोली चल्यो, आधा दर्जन घाइते
Posted on Jan 28, 2009 by mukesh in
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment