वीरगंज, २६ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी केन्द्रीय अध्यक्ष पशुपति शम्शेर जबराले पशुपति विकास कोषमा माओवादीहरुको वर्चश्व रहेको आरोप लगाएका छन् ।
आज वीरगंजस्थित होटल सम्झनामा आयोजित पत्रकार सम्मेलनमा उहा“ले इसाइ धर्मावलम्बी संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराती पशुपति विकास कोषको अध्यक्ष भएर बसेको आरोप लगाए ।
उनले वर्तमान अवस्थामा लोडसेडिङले देशको अवस्था जस्तो पारेको छ सरकारको अवस्था त्यस्तै भएको बताए । उनले भने सशस्त्र द्वन्द्वरत भूमिगत पार्टर्ीी प्रमुखसंग वार्ता गर्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment