मजदुरहरुको हकहितको सम्मान हुनुपर्छ

Posted on
  • Jan 29, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १६ माघ/ नेपाल पत्रकार महासंघ मिशन टोलीका सदस्य विपुल पोखरेलले लोकतन्त्रमा सम्पर्ूण्ा मजदूरहरुको हकहितको रक्ष्ँा र सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्साले होटल सिजनमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रमा श्रमिक संघ-संगठनको भूमिका र महत्वबारे विशेष साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले जु“गाको आधारमा होइन, मुद्दाको आधारमा मजदूर आन्दोलन हुनुपर्ने बताए ।
    ँमजदूर आन्दोलनमा राजनीतिक प्रभुत्व बढाउन खोज्दा अराजकता बढेको छ ।’ उनले भने, ँनीति, नियम र संयन्त्र मजदूरहरुको हकहित अनुकूल बनाउन नसक्दा मजदूरहरुको सम्मान हु“दैन ।’
    जिफन्टका दिनेश राइले काम गरेर खानेहरुको सम्मानका लागि अर्को महान श्रमिक आन्दोलनको आवश्यकता रहेको बताए ।
    उनले नेशनल मेडिकल कलेज, अखिल नेपाल स्वास्थ्यकर्मी संघकोे २१ सूत्रीय जायज मागप्रति व्यवस्थापन पक्षले गुण्डाहरु लगाएर स्वास्थ्यकर्मीहरुमाथि हातपात गराएकोले यस्को विरोधमा तीन दिनदेखि अस्पतालमा आमहडताल भइरहेको र दोषीहरुमाथि कारबाही नभएसम्म हडताल जारी रहने बताए ।
    अखिल नेपाल टे्रड युनियन महासंघ बारा, पर्सर्ाान्चार्ज हरि मण्डलले नेशनल मेडिकल कलेजमा मजदूरहरुमाथि चरम शोषण र दमन भइरहेको आरोप लगाए ।
    ँश्रम ऐन लागू गराउन, सरकारले निर्धारण गरेको न्यूनतम तलब कार्यान्वयन गर्न पू“जीपतिहरुले दिइरहेका छैनन्’ उनले भने, ँनक्कली मधेशीका कारण सक्कली मधेशीहरु आन्तरिक शरणार्थी हुन बाध्य छन् ।’
    नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपेन्द्र चौहानले टे्रड युनियनहरुले अराजकता बढाइरहेको आरोप लगाए । उनले इन्द्रेणी एफएममा कार्यरत संचारकर्मीहरुको जायज मांगप्रति नैतिक र्समर्थन गरेका छन् ।
    नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघ्न नेपालले सहकार्य गरेर मजदूर टे्रड युनियनहरुले आन्दोलन गर्नुपर्नेमा जोड दिदै इन्द्रेणी एफएमको आन्दोलनलाई र्समर्थन जनाएका छन् ।
    नेपाल टे्रड युनियन कांग्रेस पर्सर्ाा अध्यक्ष पुलीस यादवले मजदूरहरुले हक अधिकार र नियुक्तिका लागि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए।
    नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्य श्रमिक संघ पर्साका अध्यक्ष दिनेश यादवले अस्पताल व्यवस्थापन पक्ष्ँले झूटो समाचार सम्प्रेषण गरी स्वास्थ्यकर्मीको आन्दोलन तुहाउने प्रयास गराइरहेको आरोप लगाएका छन् ।
    उनले सो अस्पतालको इमर्जेन्सी सेवाबाहेक सम्पर्ूण्ा सेवा आज तेस्रो दिन पनि ठप्प भएको बताएका छन् ।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
    विभिन्न २१ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको आन्दोलन जारी छ भने तीन दिनदेखि सो अस्पतालको आकस्मिक सेवाबाहेक सम्पर्ूण्ा सेवा ठप्प भएको छ ।

    अंकुश दैनिकको ८ औं वाषिर्कोत्सव

    वीरगंज, १६ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय मिशन टोलीका सदस्य विपुल पोखरेलले लोकतन्त्रविरोधीहरुले संचारकर्मीहरुमाथि आक्रमण गरिरहेको बताएका छन् ।
    आज वीरगंजको घण्टाघरस्थित अंकुश दैनिकले आफनो ८ औं वाषिर्कोत्सवको अवसरमा एक कार्यक्रममा बोल्दै सामाजिक न्याय, सदभाव र लोकतन्त्रको पक्षमा कलम चलाउदै आएका पत्रकारहरुलाइ निशाना बनाइएको बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास नेपाल पत्रकार महासंघ पर्सर्ाा सभापति शत्रुघन नेपाल, नेपाल आमसंचार मंच -फोमन)का संयोजक महेशचन्द्र गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपेन्द्र चौहान,पत्रकार विजय भण्डारीले समेत शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

    वीरगंज-कलैया सडकखण्ड अवरुद्ध

    वीरगंज, १६ माघ/ मन्त्री परिषद्ले पुस २७ गते एकीकृत सेवा केन्द्र अर्न्तर्गत कलैयाका सरकारी कार्यालयहरु निजगढ सार्ने निर्ण्र्ााो विरोध गर्दै पांच राजनीतिक दलका कार्यकर्ताहरुले वीरगंज-कलैया सडकखण्ड अवरुद्ध गराएका छन् ।
    आज नेपाली कांग्रेस, नेविसंघ, नेपाल सदभावना पार्टर्ीीआ), सदभावना -महतो), नेमकिपा, मधेशी जन अधिकार फोरम, नेपालका कार्यकर्ताहरुले आज बिहानदेखि कलैया वीरगंज सडकखण्ड अवरुद्ध गराएका हुन । उनीहरुले ६ वटा निर्वाचन क्ष्ँेत्रमा कार्यालयहरु विस्तार गर्नुपर्ने मागसमेत गरेका छन् ।
    विरोध कार्यक्रममा रिक्सा चालकहरुले रिक्सा जुलुस समेत पर््रदर्शन गरी कलैयाको भरतचोकमा कोणसभा गरेका थिए ।

    सडक दर्ुघटनामा १ घाइते


    वीरगंज, १६ माघ/ सडक दर्ुघटनामा एकजना गम्भीर घाइते भएका छन् ।
    गए राति ८ः३० बजे लिपनीमाल पर्सर्ाामृत घिउ अगाडि ना १ ख १५७३ नं.को बसले ज १ प ८२०९ नं.को मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक सुनसरीस्थित रोशन कन्ट्रक्सनका ओभरसियर सुरेन्द्रप्रसाद चौधरी गम्भीर घाइते भएका हुन् ।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने उनको अवस्था चिन्ताजनक भएको अस्पताल चिकित्सकले जनाएकेा छ ।

    विराट शान्ति ज्ञान महायज्ञ सुरु

    वीरगंज, १६ माघ/ सडक दर्ुघटना र अन्य कारणबाट दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना गर्दै पथलैयामा राजमार्ग अस्पताल निर्माण गर्ने उद्देश्यले विराट शान्ति ज्ञान महायज्ञ सुरु भएको छ ।
    आज बाराको पिपरा, सिमरा-९ पथलैयामा बिहान ९ बजे शोभा कलश यात्रापछि पर्ूवाङ कार्यक्रम भएपछि ११ बजे महायज्ञको समुदघाटन भएको हो ।
    बिहीबार बिहान पथलैयामा जम्मा भएका र्सवसाधारण्ँले बाजागाजासहित कलश यात्रा निकालेर बजार परिक्रमा गरेका थिए । विभिन्न जातजातिको संस्कृति झल्कने मौलिक पहिरनमा सजिएका र्सवसाधारणले बजार परिक्रमा गरी महायज्ञ स्थलमा पुगेका थिए ।
    पर्ूव-पश्चिम महेन्द्र राजमार्गको संगम स्थल पथलैयामा अस्पताल निर्माण्ँपछि सडक दर्ुघटनामा पर्नेले समयमा उपचार पाउने आयोजकले जनाएको छ। एक करोडभन्दा बढीको लागतमा निर्माण्ँ गर्न लागिएको उक्त अस्पतालका लागि दान दिने दातालाई विशेष सम्मान गरिने व्यवस्था गरिएको छ ।
    विजयराज सिग्देलद्वारा वाचन गरिने उक्त महायज्ञ २२ गते बुधवारसम्म पूजा अर्चना र आरती बिहान ७ः०० बजेदेखि सुरू हुनेछ भने ज्ञानमय प्रवचनः बिहान ८ बजेदेखि १० बजेसम्म, दिउंसो २ बजेदेखि ४ः३० बजेसम्म, विश्रामः मध्यान्ह १२ः०० बजेदेखि १ः०० बजेसम्म हुनेछ ।
    दान दातव्य सहयोग तथा सम्मान कार्यक्रम प्रत्येक दिन बिहान ८ बजेदेखि ज्ञानमय प्रवचन अवधिभर, आरती पुष्पाञ्जलि तथा प्रसाद वितरणः ६ बजेदेखि ६ बजेसम्म, भजन किर्तनः प्रत्येक सांझ आरती पश्चात समापन हुने आयोजकले जनाएको छ ।
    दान रकम अनुसारको सम्मान र मृत आत्माको अमरत्वकोलागि विभिन्न कार्यक्रम भएकोले आफन्तजनलाई गच्छेअनुसार दान गर्न हार्दिक अनुरोध गर्दै आयोजकले भूमिदान तथा जिन्सी दान गर्नुहुने दाताहरूको मूल्याकंन नगद दातासरह नै सम्मान गरिने जनाएको छ ।

    युथ फोर्सविरुद्ध आमरण अनसन जारी

    वीरगंज, १६ माघ/ नेकपा एमालेका भातृ संगठन युथ फोर्स परसाविरुद्ध वीरगंज १३ निवासी अमित वर्ण्र्ााल र दिपेश वर्ण्र्ाालको आमरण अनसन दोस्रँे दिन पनि जारी छ ।
    आज वीरगंजको घण्टाघरमा अमित वर्ण्र्ााल र दिपेश वर्ण्र्ाालका परिवारहरु युथफोर्स, पर्सर्ाा केही कार्यकर्तालाई कारबाहीको माग गर्दै अनसनमा बसेका छन् ।
    पुस २० गते युथ फोर्सका केही कार्यकर्ताले वर्ण्र्ााललाई अपहरण गरी तीन लाख फिरौति लिएको र हालसम्म प्रशासनले अपराधीहरुलाई कारबाही नगरेको भन्दै पीडित परिवार आमरण अनसनमा बसेका छन् ।
    यसैवीच नेकपा एमालेको भातृ संगठन युथ फोर्सका पर्सर्ााजल्ला कमान्डर अजय कुसवाहलाई प्रहरीले नियन्त्रण्ँमा लिएको छ ।
    वीरगंजका अमित वर्ण्र्ााललाई अपहरण्ँ गरी फिरौती लिएको आरोपमा हिजो सांझ कुसवाहलाई प्रहरीले नियन्त्रण्ँमा लिएको हो । कुसवाहले अमितबाट तीन लाख रुपैया“ फिरौती लिएको अमितका भिनाजु दीपेशले बताएका छन् ।

    थारु कल्याणकारी सभाद्वारा आन्दोलनको घोषणा

    काठमाडौं, १६ माघ/ थारु कल्याणकारीणी सभा केन्द्रिय समिति आज एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार तथा नेपालका ठूला राजनीतिक दलहरु तर्राईका आदिवासी समुदायप्रति विगतमा कहिल्यै सकारात्मक नरहेको बताएका छन् ।
    तर्राईका आदिवासी समुदायलाई मधेशीकरण र हिन्दूकरण गर्ने अभियान विगत लामो समयदेखि नेपालको ब्राम्हणवादी हिन्दुवादी राज्यसत्ताले गरिआएको छ । यस क्रममा नेपालका मधेशवादी तथा खस ब्राम्हणवादी हिन्दुहरुको संयुक्त षडयन्त्रले तर्राईका थारु लगायतका आदिवासी समुदायको स्वतन्त्र जातिय पहिचान तथा अस्तित्वलाई समाप्त पार्ने भीषण अभियान चलाइरहेका छन् । यस क्रममा तर्राईका थारु लगायतका आदिवासी समुदायलाई संवैधानिक तथा कानुनी रुपमा मधेशी समुदायमा परिणत गरिएको छ । यतिले नपुगेर अहिले आएर सरकारले तराइका थारु तथा अन्य आदिवासी समुदायहरुलाई आरक्षण दिने मामलामा घोर अन्याय गनर्ेर्ेेाडयन्त्र भइरहेको आरोप विज्ञप्तिमार्फ लगाइएको छ ।
    विज्ञप्तिमा सरकारले हालै गरेको निर्ण्र्ााा तर्राईका थारु तथा अन्य आदिवासी समुदायलाई मधेशी समुदायमा राखेर आरक्षण दिइने भनिएको छ । पहिलो कुरा त, तर्राईका आदिवासी समुदाय आफ्नो जातिय पहिचान गुमाएर मधेशी समुदायमा विलय हुन तयार छैन । दोस्रो, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच सबै दृष्टिले अगाडि रहेको मधेशी समुदाय भित्र आदिवासी समुदायलाई राख्नुको मतलब आदिवासीको आरक्षणको भाग मधेशी समुदायले पाउनु हो । आदिवसीहरुलाई संवैधानिक रुपमा मधेशी बनाइएपछि तराइका आदिवासीहरुले राजनीति देखि राज्यका विभिन्न क्षेत्रमा पाउनर्ुपर्ने सरसुविधा मधेशी समुदायले पाउँदै आएको छ । अर्थात मधेशी समुदायले तर्राईका थारु लगायतका आदिवासी समुदायहरुको भाग खादै आएको छ । यसलाई निरन्तरता दिदै सरकारी सेवामा पनि थारु तथा तर्राईका अन्य आदिवासीहरुलाई मधेशी वर्गमा राखिएको विरुद्धमा आदिवासी समुदाय आक्रोशित भएको छ ।
    तर्राईका आदिवासीहरुलाई मधेशी बनाएपछि सरकारले मधेशी भनेका को हुन भनी अध्ययन गर्न कार्यदल बनाउने हाँस्यास्पद निर्ण्र्ाापनि गरेको छ । पहिले सबैलाई मधेशी बनाउने अनि मधेशी भनेका को हुन भनी अध्ययन गर्नु भनेको आदिवासीका विरुद्ध मधेशीकरणको अभियानलाई अझ त्रि्र बनाउनु हो उल्लेख छ।
    तर्राईका आदिवासी समुदायलाई परेको यो घोर अन्यायका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन, स्थान थरुहट तर्राई क्षेत्रका चौबीसवटै जिल्ला सदरमुकाम तथा गाविसहरुमा, काठमाडौंमा नयाँ बानेश्वर सम्मेलन केन्द्र पश्चिम पानी ट्याङकी छेउ गरिने थारु कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखीले विज्ञप्तिमार्फ जनाएका छन्।

    प्रेस विज्ञप्ति
    आदरणीय पत्रकार बन्धुहरु,
    नेपाली जनताको त्याग र बलिदानबाट सफल ऐतिहासिक जनआन्दोलन-२ र जनआन्दोलन-३ -मधेश आन्दोलन) ले नेपाली जनताको दशकौं पुरानो चाहना संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित बनाएको छ । इतिहासमै पहिलोपल्ट संविधानसभामार्फ नयाँ संविधान बनाउने महत्वपर्ूण्ा घडीमा आइपुगेका छौं । यस महत्वपर्ूण्ा घडीमा नेपाली जनताको जीवनशैली एवं संस्कृति सुहाउँदो नयाँ संविधान बनाउने अवसरलाई सदुपयोग गर्न नागरिक समाजबाट पनि पहल र योगदान आवश्यक छ ।
    राजनीतिक दृष्टिले सुदृढ, सामाजिक दृष्टिले उन्नत र आर्थिक दृष्टिले समृद्धशाली हिन्दू राष्टूसहितको संघीय पर्ूण्ा लोकतान्त्रिक राष्टू निर्माण गर्न प्रतिबद्ध छौं । संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको घोषणा, राज्यको पुनः संरचना, दिगो शान्ति स्थापना र आफ्नो संविधान आफैं बनाउने जस्ता जिम्मेवारीरुपी महायज्ञलाई र्सार्थक रुपमा पूरा गर्न पुस १० गते काठमाडौंमा आयोजित नागरिक समाजको एक भेलाद्वारा ५१ सदस्यीय संविधान निर्माण दबाब र सुझाव समूह गठन गरियो । हामी जनतासमक्ष केही निम्नानुसारका संविधान लेखनको समयमा ध्यान दिइनुपर्ने महत्वपर्ूण्ा बुँदाहरु छलफल र अनुमोदनका लागि पुर्‍याएका छौं । आम जनताबाट प्राप्त सुझाव र सल्लाहलाई समेटेर नयाँ संविधानको प्रारुप संविधानसभामा पेश गर्ने छौं ।
    सत्ताको प्रमुख कर्तब्य ः
    क) जनजीवनको सुरक्षा ख) जनसम्पत्तिको रक्षा
    ग) जनसम्मानको सुरक्षा घ) जनसंस्कृति -जीवन मूल्य) को रक्षा
    जनता, शासन र प्रशासनलाई आफ्नो कर्तब्यपालन एवं सत्ता सञ्चालनको लागि निम्नलिखित बिन्दुहरुमाथि आधारित संविधान-
    १) पर्ूण्ा लोकतान्त्रिक शासन व्यवस्था २) सशक्त देशको निर्माण
    ३) हिन्दू राष्टूको सुरक्षा ४) समृद्धशाली राष्टूको संरचना
    ५) सामाजिक न्याय, समरसता एवं सुरक्षा
    शासन पद्धति र कार्यकारी अधिकार
    १. नेपाल एक र्सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक हिन्दू गणतन्त्र हुनर्ुपर्छ ।
    २. नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित हुनर्ुपर्छ ।
    मौलिक हक र राज्यनीतिका निर्देशक सिद्धान्त
    १. समानताको हक
    २. अभिव्यक्ति स्वतन्त्रता
    ३. संगठन स्वतन्त्रता
    ४. पर्ुपक्षको हक
    ५. सबै धर्मलाई समान अधिकार प्राप्त होस् तर शिक्षा, स्वास्थ्य, लोभ-लालच र डलरको आडमा धर्मान्तरण गराउनेमाथि कठोर कारबाहीको व्यवस्था गर्नुपर्छ ।
    ६. धर्मान्तरणको कुनै स्थान नरहोस् किनभने धर्मान्तरण नै राष्टूान्तरण हो ।
    ७. घुमफिर र व्यवसायको स्वतन्त्रता ।
    ८. व्यक्ति र परिवारको मर्यादा र गोपनीयताको हक सुनिश्चितता गर्नुपर्छ ।
    ९. छुवाछुत, सामाजिक भेदभाव समाप्त पार्नुपर्छ । छुवाछुत हिन्दू समाजको अङ्ग होइन, सामाजिक कुरीति हो ।
    १०. पैतृक सम्पत्तिमा छोरा र छोरीको समान अधिकार ।
    ११. राष्टिूयताको विकास नैतिकता र रोजगार केन्द्रित होस्, शिक्षालाई त्यसको आधार बनाउनर्ुपर्छ ।
    १२. गुठी संस्थान खारिज गरी मठ-मन्दिरको अधिकार फिर्ता गर्नुपर्छ र त्यसको संरक्षणको जिम्मा साधुसन्तको नेतृत्वमा स्थानीय नागरिक समाज र दानदातालाई दिनर्ुपर्छ ।
    १३. सेवा र आस्थाअनुरूप प्रचार-प्रसारको अधिकार सबैलाई तर भेद्भावमूलक पहिचान समाप्त गर्नुपर्छ ।
    १४. स्थानीय जल, जमिन, जंगल, खानीलगायतका प्राकृतिक स्रोतसाधनमा स्थानीय जनताकै हक हुनर्ुपर्छ ।
    १५. शिक्षा, स्वास्थ्य, रोजगारी र आवास हरेक नागरिकको जन्मसिद्ध अधिकार हो ।
    १६. सबै क्षेत्रमा सहभागिता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको आधारमा राज्यको पुनःसंरचना गर्नुपर्छ ।
    १७. जनजातिहरू हिन्दू समाजको अङ्ग हो, उनीहरुको शाश्वत सनातन परम्परा, रीतिरिवाज आदिको विकासका लागि स्पष्ट कानुन बनाउनर्ुपर्छ ।
    १८. शिक्षा र रोजगारको विकेन्द्रीकरण गरी जनतालाई जिम्मेवारी बहन गर्ने मौका दिनर्ुपर्छ ।
    १९. राष्टूाध्यक्ष, प्रधानमन्त्री, प्रधानसेनापति, मुख्य न्यायाधीश, सभामुख आदि राज्यका प्रमुख दायित्वधारी हिन्दू नै हुनर्ुपर्छ । र, उनी जाति-क्षेत्र र वंश परम्पराबाट मुक्त हुनर्ुपर्छ ।
    २०. राज्यले जनआन्दोलनका शहीद परिवार, घाइते, अङ्गभङ्ग भएकाहरूको विशेष प्रबन्ध गर्नुपर्छ ।
    २१. वृद्धवृद्धा, अपाङ्ग, रोगी र अशक्तहरूको संरक्षक राज्य रहने व्यवस्था गर्नुपर्छ ।
    २२. स्वतन्त्र, स्वाधीन, समुन्नत, स्वावलम्वी र समृद्ध एवं सामाजिक न्याययुक्त राज्यव्यवस्था हुनर्ुपर्छ ।
    २३. गाईलाई राष्टिूय जनावर घोषणा गरी गोहत्यामाथि पर्ूण्ा प्रतिबन्ध लगाउनर्ुपर्छ ।
    २४. राष्टूको प्रमुख एवं उच्च प्रशासनिक पदमा पुग्न नसकेका एवं पहुँचभन्दा टाढा रहेका जातिलाई विशेष सुविधा दिनर्ुपर्छ ।
    २५. विदेशी दातृराष्टूद्वारा उपलब्ध सहयोग हाम्रो परियोजनाअनुरूप हुनर्ुपर्छ ।

    भगवान पशुपतिनाथ विश्वकै करोडौं हिन्दूहरुको आस्था र श्रद्धाको पवित्र स्थल रहेकाले पशुपतिनाथ मन्दिरको पूज्यआदिगुरु शंकराचार्यद्वारा स्थापित परम्परालाई कायम गर्दै देशको प्रशासनिक सीमाभन्दा माथि राख्नर्ुपर्दछ । पशुपतिनाथ मन्दिरको पुजारी कुनै 'भ्याकेन्सीबाट पर्ूर्ति' गर्ने होइन कि सनातन परम्परा, रीतिरिवाज एवं आदिकालदेखि चलिआएको परम्पराअनुसार नै चयन हुनर्ुपर्दछ । नेपाल-भारतबीच सदियांैदेखि रहिआएको साँस्कृतिक सम्बन्धको द्योतक पशुपतिनाथ मन्दिरको पूजापद्धति, रीतिरिवाज र पुजारी चयन रहेकोले यसमाथि आक्रमण गर्नुको अर्थ दर्ुइ देशबीचको साँस्कृतिक सम्बन्धलाई समाप्त पार्नु हो । सरकारले मुस्लिम र इर्साई धर्मावलम्बीहरुको धर्मस्थलमाथि कहीँ कतै पनि कुनै परम्परा र पद्धतिको नाममा हस्तक्षेप गर्दैन तर हिन्दू धर्मावलम्बीहरुको आस्था र श्रद्धाको केन्द्रमाथि हस्तक्षेप गर्दछ किन - यो सबैको लागि सोचनीय विषय हो ।
    १. पशुपति विकास कोष खारेज गरी साधुसन्त, नागरिक समाज, धार्मिक संघसंस्था र दानदाता सम्मिलित पशुपतिनाथ मन्दिर संरक्षण एवं सर्ंवर्द्धन समिति बनाइनर्ुपर्दछ ।
    २. पशुपतिनाथ मन्दिरको सम्पत्ति र्सार्वजनिक गर्नुपर्दछ ।
    ३. पशुपतिनाथ मन्दिरको मूलभट्टसहित पाँच सहायक भट्ट दक्षिणको द्रविड ब्राहृमण नै हुनर्ुपर्दछ । किनभने द्रविड ब्राहृमण परिवारमा कसैको देहान्त भए पनि पूजापाठ अवरुद्ध हुँदैन । तर अन्य ब्राहृमणको परिवारमा देहान्त हुँदा कम्तीमा १३ दिनसम्म पूजापाठ हुँदैन । के वर्षपिच्छे भट्ट परिवर्तन गरिरहने हो -
    उपरोक्त बुंदाहरुबारे पत्रकार सम्मेलन, विचार गोष्ठी, हिन्दू सम्मेलन, जनजागरण अभियान, धर्ना र पर््रदर्शन गरी आम जनताको चाहनालाई नयाँ संविधानमा समावेश गराउन संविधानसभासमक्ष पुर्‍याउने घोषणा संयोजक रामचन्द्र रायले गरेका छन् ।

    Association of Press Freedom Activists
    APFA Bhutan’ Press Statement


    Date: January 29, 2009
    Association of Press Freedom Activists (APFA) Bhutan is concerned by the increasing number of incidences in Bhutan hindering operation of free press even after the formation of a ‘democratic’ government.

    Within a month of fining Bhutan Broadcasting Service Corporation (BBSC) on allegations of televising a discussion on taxi fare, Bhutan InfoCom and Media Authority (BICMA) has interrogated the journalists from Kuensel newspapers.

    Kuensel journalists were summoned by the regulatory body for interrogation on charges of writing against the government interference into BBSC. The Kuensel had published an opinion piece entitled ‘The Right to Expression’ protesting the government intention of controlling the media.

    BICMA officials during interrogation accused Kuensel journalists of nursing a personal agenda against it, of willfully distorting the truth as BICMA saw it, of trying to pull it down. It then sent warning letters to the media- defending its authority in which it claimed, “The penalty on the BBS was imposed as the form and manner of the panel discussion in question breached the Code of Ethics for Journalists.”

    The act is intimidation upon press freedom and it clearly shows the government body is in mission to silence the media against the mandate it is given to promote free press. The authority still operates in style that used to be under absolute regime.

    “The ability of media and journalists to work without fear of intimidation is a reliable indicator of a democracy’s health. That is why BICMA’s enforcement of fine on the Bhutan Broadcasting Service (BBS) was worrisome. BICMA infringed on the right to expression and free press. That is why Kuensel wrote about the issue,” Kuensel reporter Kencho Wangdi said.

    As a government regulatory body, BICMA cannot prescribe bounds for press, ethics for journalists and guidelines for content generation for the media or instruct journalists how a panel discussion ought to be held.

    I. P. Adhikari
    President
    Association of Press Freedom Activists (APFA) Bhutan
    Email: editor@apfanews.com
    URL: www.apfanews.com

    0 comments: