वीरगंज, ४ माघ/ मधेशी जन अधिकार फोरमका केन्द्रीय अध्यक्ष एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले समावेशी लोकतन्त्र स्थापना र युगान्तकारी परिवर्तन गर्न मधेश आन्दोलन अहं भूमिका रहेको बताएका छन् ।
आज होटल भिस्वामा रिपोर्टस क्लब नेपाल पर्सर्ाााखाले आयोजना गरेको साक्ष्ँात्कारमा बोल्दै उनले भने-फोरमका अगाडि चुनौती धेरै छन् तर संघर्ष जारी छ ।
आजबाट वीरगंजमा तीन दिनसम्म चल्ने फोरमको दोस्रो राष्ट्रिय महाधिवेशनका बारेमा प्रकाश पार्दै यादवले मधेशीलाई आत्मनिर्ण्र्ाासहितको स्वायत्त मधेशको अग्राधिकार दिलाउन फोरम सक्रिय रहेको बताए । उनले परिवर्तित सर्न्दर्भमा समावेशीकरण गरी आन्तरिक उपनिवेशवादविरुद्ध फोरम रहेको दाबी गरे ।
आन्तरिक उपनिवेशवाद विरुद्ध लड्ने फोरमले भारतीय अर्ध औपनिवेशिक नेपालविरुद्ध लडछ कि लड्दैन भन्ने एक संचारकर्मीले गरेको प्रश्नप्रति परराष्ट्रमन्त्री यादव नाजवाफ भएका थिए ।
फोरमका उपाध्यक्ष एवं निर्माणमन्त्री विजयकुमार गच्छेदारले अन्तरिम संविधान ५ पटक संशोधन भइसकेको बताए । उनले फोरमको राजनीति लक्ष्य निर्धारित भइसकेको छ अब रणनीति निर्धारण गर्न बा“की रहेको बताए । गच्छेदारले भने- फोरमको सहमति र सहभागिता बिना शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्न सक्दैन । गच्छेदारले वर्तमान सरकार रहने वा नरहने भन्ने कुरा फोरमको तेस्रो भूमिकामा निर्भर गर्ने बताए ।
संविधान सभासद्, शिक्ष्ँामन्त्री रेणु यादवले मधेशीहरुको लक्ष्य प्राप्तिका लागि महाधिवेशन सफलतापर्ूवक अगाडि बढेको बताइन् ।
मधेशी जन अधिकार फोरमका सहअध्यक्ष एवं कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ताले फोरमको दोस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउंदै तराइ र मधेश र अन्य २६ वटा जिल्लाका १५ सय प्रतिनिधि, बंगलादेश, चीन र भारतका विभिन्न पार्टर्ीी्रतिनिधि, नेपालमा रहेका मित्रराष्ट्रका कुटनीतिक नियोगका प्रतिनिधि सहभागिता रहने बताए ।
उनले माघ ४ गते अपरान्ह घण्टाघरमा उद्घाटन समारोह, ५ गते महाधिवेशनको बन्द सत्र र ६ गते फोरमकाअध्यक्ष लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन तथा र्सवसम्मतिबाट चयन गरिने बताए ।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पंकज दासले गरेका थिए ।
MJF CONVENTION INAUGURATION AT 12 NOON
January 17 2009
PARSA The general convention of the Madheshi Janadhikar Forum (MJF) is kicking off in the town at mid-day, amid growing pressure on the leadership to keep the party together.
Leaders of the party as well as a large number of party delegates have arrived in the town, throwing up every indication of the fact that the event will be colorful one in years.
However much of the outcome of the event will be clear only after the opening ceremony which is expected to throw up what is in store for the party which is wracked by intra-party squabbling and battle to have control over the party.
The two factions of the party each led by party President Upendra Yadav and leader of the party in constituent assembly Bijay Kumar Gachchadar are at loggerheads with the other on both ideological and organizational matters.
The party, which had nearly split last week when a section of the party legislators came up with memorandum to sack the party leader in the constituent assembly apart from also sacking the chief whip, is however expected to sort out the complications during the next three days of deliberation.
While the Gachachadar faction has leaders like Jai Prakash Gupta and Sharat Singh Bhandari, Yadav faction does not have central leaders to back him. However he has tremendous following among the grassroot.
Meanwhile the highlight of the general convention is going to be the presence of Vice President Parmanand Jha who is attending the party general convention.
Jha has been making political comments even after elected to the post of the vice president, thus sending out every impression of an active political worker of the party which backed him to vice presidency.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment