आत्मनिर्ण्र्ााो अधिकारसहित समग्र मधेश एक प्रदेश -यादव

Posted on
  • Jan 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ माघ/ परराष्ट्रमन्त्री एवं मधेशी जन अधिकार फोरमका अध्यक्ष्ँ उपेन्द्र यादवले देशमा मर्न तयार छौं तर आत्मनिर्ण्र्ााो अधिकारसहितको समग्र मधेश एक प्रदेश नभइ नमान्ने बताए ।
    आज वीरगंजको घण्टाघरमा मधेशी जन अधिकार फोरमको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले मधेशी र पहाडीलाई बराबर अधिकार र स्थान दिनुपर्नेमा जोड दिए ।
    यादवले फोरमसंग लिखित दस्तावेज पालना नभए पुनः सडकमा ओर्लने चेतावनी दिंदै उनले भने अब हाम्रँे तेस्रो लर्डाई सडक संर्घष्ा हो ।
    परराष्ट्रमन्त्री यादवले मधेशीलाई बराबरी अधिकार र अवसर नदिए फोरम सरकारमा नरहने चेतावनी दिंदै यदी संविधानमा पनि अधिकार नपाए सरकार, संसद, र संविधानसभालाई त्यागी सडक संर्घष्ा गर्ने चेतावनी दिए ।
    शिक्ष्ँामन्त्री रेणु यादवले पहाडमा लिएको ऋणलाई तराइका व्यक्तिहरुले भुक्तान गर्नुपर्ने यो ज्यादै नै विभेदको कुरा हो भनिन् ।
    उनले भनिन हाम्रँे सम्मान र पहिचान भनेको समग्र मधेश एक प्रदेश हो, जो हामी लिएर छाड्छौं ।
    कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ताले जल, जंगल र जमिनमा मधेशीको हक हुनर्ुपर्छ भने । भौतिक तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले मधेश आन्दोलनकै कारण नै राजालाई फाल्न सफल भएको बताए । उनले अब बन्ने संविधानमा मधेशीको हक अधिकार सुनिश्चित पार्ने र मधेशका सन्तानहरु सेनामा उच्च पदमा पुर्‍याउन संविधानमा उल्लेख गराउने प्रतिबद्धता जनाए ।
    गच्छेदारले फोरम फुट्ने हल्ला गलत हो, पार्टर्ीीक भएरै अधिवेशन सफल हुनेमा जोड दिए ।

    0 comments: