एक जना गम्भिर घाइते

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in
  • बारा,२८ असोज
    बाराको परवानीपुर स्थित आखा अस्पताल अगाडि विपरित दिशाबाट आएको एक मोटर साइकलले अर्को मोटर साइकललाई ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन ।
    आज दिउसो करिब एक बजेको समयमा वीरगंजबाट जितपुर तर्फजादै गरेको ना ९ प ९९३ नम्बरको मोटर साइकलले अगाडिबाट आइरहेको ना ८ प ७७१९ नम्बरको
    मोटरसाइललाइ ठक्कर दिदा परिचय खुल्न नसकेका एकजना गम्भीर घाइते भएका छन । घाइतेको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।

    0 comments: