९ जना पक्राउ

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ असोज/पर्सर्ााजल्लाको रामगढवा काण्डमा संलग्न रहेको आरोपमा पर्सर्ाा्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
    आज पक्राउ पर्नेमा अशेश्वरप्रसाद पटेल, दरोगा कर्ुर्मी, बुनिलाल राउत कर्ुर्मी, प्रकाश पटेल, विगुल किशोर कर्ुर्मी, रन्जन राउत कर्ुर्मी, श्यामवावु कर्ुर्मीलगायत रहेका छन् ।
    हिरासतमा लिएका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको ज्रि्रका, पर्साका प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले बताएका छन् ।
    स्थानीय देवनारायण्ँ कर्ुर्मी र अशेश्वरप्रसाद कर्ुर्मीवीच सोमबार झडप हुंदा देवनारायण्ँ कर्ुर्मीको मृत्यु भएको थियो । मृतक कर्ुर्मी माओवादी कार्यकर्ता भएको वताइएको छ ।

    0 comments: