खुकुरी प्रहारबाट गम्भीर घाइते

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ असोज/ अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी एक र्सवसाधारणलाई गम्भीर घाइते बनाएका छन् ।
    गए राति १२ बजे पर्सर्ााे भवानीपुर गाविस-२ सौराहा बस्ने विश्वनाथ दासलाई अज्ञात समूहले मुख र टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

    चोरीको मोबाइल खरिद विक्री गर्ने पक्राउ
    वीरगंज, २८ असोज/ चोरीको मोबाइल खरिद विक्री गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    आज दिउंसो १२ बजे वीरगंज नगवाका रुपनारायण चौरसिया र कुम्हालटोलका निरजकुमार सिंह रहेका छन् । भारतबाट चोरी गरी ल्याएको ६ वटा मोबाइल खरिद विक्री गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि ज्रि्रका, पर्सर्ााराखिएको छ ।

    0 comments: