राजमार्ग अझै अवरुद्ध

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ असोज/ क्षतिपर्ूर्तीको माग गर्दै गत दुइ दिनदेखि अवरुद्ध वीरगंज-जीतपुर सडकखण्ड सुचारु भएको छैन ।
    आज पनि मृतकका आफन्तजनहरुले क्षतिपर्ूर्तीको माग गर्दै जितपुरस्थित अशोक स्टील र नितनपुर अगाडीको सडकखण्डमा अवरु गरेका छन् ।
    मृतकका परिवार, सवारी धनी र प्रहरीबी भएको वार्ता असफल भएपछि सो सडकखण्ड अवरुद्ध छ । तीनै पक्ष्ँको अडानका कारण्ँ सहमति हुन नसकेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक देवी प्रसाद पौडेलले जनाएका छन् । सडक अवरुद्ध हुदा यात्रु र औद्योगिक करिडोर क्षेत्र प्रभावित भएको छ ।
    गत असोज १९ गते बाराको जितपुरमा यात्रुवाहक बसको ठक्करबाट मृत्यु भएका पर्सर्ााजल्ला चोर्नी गाविस निवासी ३५ वर्षर्ीीरामज्ञाप्रसाद यादवको मृत्यु भएपछि क्ष्ँतिपर्ूर्ति नपाएको विरोधमा उनीहरुले पर््रदर्शन गरेका हुन्।

    0 comments: