सिन्तेज एमएम टि २० क्रिकेट प्रतियोगिता

Posted on
  • Oct 14, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २८ असोज/ सिन्तेज एमएम टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भयो ।
    आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा आयोजित सो उद्घाटन खेलमा क्षेत्र नम्बर १ विराटनगर र क्षेत्र नम्बर दर्ुइ वीरगंजबीच प्रतिस्पर्धा भइरहेको छ ।
    पर्सर्ााक्रकेट संघ र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोकी आमा स्व. फूलकुमारीदेवी सेवा ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी हात पार्ने छन् ।
    प्रत्येक दिनको म्यान अफ दि म्याच विजेताले ३ हजार र म्यान अफ दिन सिरिजले १५ हजार नगद जित्नेछन् । भने बेस्ट ब्याट्सब्यान र बलर समेतलाई पुरस्कारको व्यवस्था गरिने क्यानले जानकारी दिएको छ ।

    0 comments: