ममाथि दया राख्नुहोस् मेरो जीवन बचाउनुहोस्

Posted on
  • Oct 18, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, २ कात्तिक/ ५७ वषर्ीय सागरप्रसाद वर्ण्र्ााल -चालक) डेढ वर्षेखि किडनीको उपचार गराउन नसकी विच्छयौनामा परेका छन् । पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक भएको र दैनिक आय आर्जनको कुनै उपाय नरहेकोले विरामी परी मेरो परिवार भोकभोकै जीवन व्यतित गर्न बाध्य भएको बताउंदै उनले भने ममाथि दया राख्नुहोस् मेरो जीवन बचाउनुहोस् ।
    किडनीको उपचारको लागि आवश्यक पर्ने आर्थिक सहयोग उपलब्ध गराइदिन असहाय विरामी मानवको सेवा नै भगवानको सर्वोत्तम सेवा हो भन्ने भावना राख्नुहुने सम्पर्ूण्ा महानुभावहरुसमक्ष उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
    सहयोग गर्ने महानुभावले सागरप्रसाद वर्ण्र्ााल, वीरगंज-१३ घडीअर्वा भगवती मन्दिर अगाडि अथवा मलाई सहयोग पुर्‍याउने राष्ट्रिय दैनिक विर्ता
    ०५१-५२५०५०, ९८०४२९८३७४ मा सर्म्पर्क गर्न सक्नुहुनेछ ।

    0 comments: